काठमाडौं । सिके राउत नेतृत्वको जनमुक्ती पार्टीले राजधानीको माइतीघरमा धोती दिवसको अवसरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा राउतसहित ३० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो।