मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने सोच भन्दा बाहिर भएको बताएका छन् । संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा बिहीबार आयोजित एक कार्यक्रमबीच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद ख...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइर...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा अब २ खेल मात्र बाँकी छ । यस पटकको फिफा विश्वकप २०२२ एकदमै रोमाञ्चक भएको छ । विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा धेरै खेलाडीहरूले आफ्नो वर्गलाई निरन्तरता दिएका छन...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ। मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी ...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगल प्रशिक्षकलाई फुटब...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओवराय र उनका छोरा नायक विवेक ओवरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बिहीबार अध्यक्ष दाहालकै निवास खुमलट...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपल...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

बारा । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो । तारले खुट्टामा बाँधेको र ट...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपल...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

प्रतिनिधि सभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की),...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बन...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । झारफुक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । गत मङ्सिर २० गते २७ वर्षीय महिलालाई झारफुकको बहानामा बलात्कार गरेको अभियोगमा कपिलबस्तुको वाणगंगा नगरपा...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ । सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अदालतले दोषी ठहर गरी सजाय भोगिरहेका एवं मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएका दोषीहरुलाई राजनीतिक आवरण दिइ उन्मुक्ति नदिन, त्यसप्रकारको कानुन समेत नबाउन नेपाल...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिल २९ मा नेता पौडेललाई...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्। देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले बताए। ‘मसँग सायद ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । धनुषा क्षेत्र नम्वर ४ बाट पराजित नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले दर्ता ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी विश्पकप अन्तिम चरणमा पुगेको छ । सेमिफाइनलको पहिलो खेल मंगलबार सम्पन्न भयो । सेमिफाइनलको पहिलो खेलमा अजेन्टिना र क्रोयसियाबिच भिडन्त भएको थियो । अर्जेन्टिनाले क्रोयशियालाई ३-० ले...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशा...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । नेपाल स्काउटले लौनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ। यो जग्गा खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको स्काउटको भनाइ छ। ‘मुलुकी देवानी संहि...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी ‘विश्वकप २०२२’ अब अन्त्य तिर पुगेको छ । हालसम्म सेमिफाइनलमा पहिलो खेल सम्पन्न भइसकेको छ भने अब अर्को सेमिफाइनल खेल आज राति पौने एक बजे हुँदै छ। जारी विश्वकप रोमान्चक भइरहेको छ। ...