काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर...
काठमाडौं । फिफा विश्वकपको साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको छ । मंगलबार राति कतारको लुसैल रंगशालामा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएको हो । जारी खेलको ३...
काठमाडौं । फिफा विश्वकपमा मंगलबार जारी सेमिफाइनलको पहिलो हाफमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियाविरुद्ध २–० को अग्रता बनाएको छ । कतारको लुसैल रंगशालामा जारी खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल म...
काठमाडौं । टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीसहितलाई रिहा गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको भन्दै नेपाल प्रहरीका १३ जना पूर्वप्रमुखहरूले आपत्ति जनाएका छन्। पूर्वआईजीपी श्यामभक्त थ...
काठमाडौं । धर्म निरपेक्षतालाई खारेज गर्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेण्डा सहित निर्वाचनमा होमिएको दल हो राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) । राजेन्द्र लिङ्देन नेतृत्वको सो पार्टीले नेपालला...
काठमाडौं । नेपाल प्रहरीले वानएक्स वेटमार्फत विश्वकप फुटबलमा सट्टेबाजी गराएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भइ ललितपुर बस्दै आएका २० वर्षका आदर्श ठाकुर छन् । उपत्यका ...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज मंगलबार हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल...
काठमाडौं । धनुषा शसस्त्र प्रहरीले स्रोत खुल्न नसकेको नगद २४ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव रहेको छ । म...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन लागिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । नयाँ सरकार...
काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेक...
वीरगञ्ज । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका ...
काठमाडौं । डिभोर्स भएको छ महिनामा नै सञ्चारकर्मी जी.पी तिमिल्सिनाले दोस्रो विवाह गरेका छन् । पुर्वमिस नेपाल उषा खड्कीसँग डिभोर्स भएको छ महिनामा नै जीपीले सविना अधिकारीसँग दोस्रो विवाह गरेका हुन् । ...
धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरका अनुसार आज बिहान ८ बजे विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर...
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार विहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३...
काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्को खेल्दैछन् । कतारको अल बायत स्टडियममा यो खेल बुधबार राति पौने १ बजे सुरु हुनेछ । मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हरा...
काठमाडौं । विश्वकप फुटबलमा क्वार्टरफाइनलका खेल सकिएका छन्। दुई दिनपछि सेमिफाइनलका खेल सुरु हुँदैछन्। ३२ देश सहभागी हुने अन्तिम विश्वकपमा अब मात्रै ४ देश बाँकी छन्। साविक विजेता फ्रान्स, उपविजेता क्रोए...
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेश ल्याउने सरकारको पछिल्लो निर्णयप्रति टिप्पणी गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमा आज बिहान स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा...
काठमाडौं । नेकपा एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरक...
काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर ...
काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै सरकारी पोसाक लगाएर होटल र पसलहरुमा रेड हान्ने ८ जना पक्राउ परेका छन् । विभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौँको बसपार्क क्षेत्रका होटल,...
काठमाडौं । उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल...
काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो। यस पटकको विश्वकपम...
काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेला...
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ...