तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ...
एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी...
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी न...
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये ...
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ। अहिलेसम्म २० स्थानको मतपरिणाम आइसकेको छ। यी क्षेत्रमध्ये नेपाली कांग्रेसले ११,...
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुस...
मकवानपुर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रताको अग्रता कायमै रहेको छ । एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध एमालेका बर्तौलासँग मतान्तर बढाउँदै २५६ पुर्य...
दाङ २ मा अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना भएको छ। माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका शंकर पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ। राष्ट्रिय स्...
काठमाडौं । विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लि...
पर्सा । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मता...
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उछिनेका छन् । रानाले उनलाई १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना ...
कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्...
काठमाडौं । राप्रपाले जितको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् । प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्र...
काठमाडौं । प्रतिनिधि सभामा काठमाडौं–४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्। जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए...
काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई सुरुवाती अग्रता मिलेको छ । ७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले...
जाजरकोट । जाजरकोटका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ । ५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निजर ...
बाँके । बाँकेको क्षेत्र नं २ मा राप्रपाका महामन्त्री धवलशमशेर राणाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १२६५२ मत ल्याएर अग्रता कायम राखेका छन् । यहाँ एमालेले उनलाई समर्थन...
गोरखा २ प्रचण्ड तेब्बर मतले अघि, एमालेभन्दा घन्टी अगाडि काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन्। अहिलेसम्म ८...
काठमाडौं । पत्रकार तथा राजनीतिक अभियान्ता महाविर विश्वकर्माको निधन भएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गर्दा उनी चढेको माइक्रोबास दुर्घटनामा परि उनको दुखद निधन भएको हो । चितवन प्रहरी प्रमुख न...
काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलम...
काठमाडौं । डडेल्धुरामा ३ हजार ६ सय ७३ मत गन्दा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । उनले १७३६ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वि मानिएका विपी काँग्रेसका कर्णबहादुर मल्ल ६२३ मत ...
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताए । गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङस्थ...
झापा । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको फाराकिलो अग्रता कायम नै रहेको छ । प्रतिनिधि सभामा एमालेका उम्मेदवार अग्नि खरेलभन्दा उनी दोब्बर मतले अघि देखिएका छन्। शर्माले २१७ मत ल...
मुस्ताङ । मुस्ताङको प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई प...