मुख्य समाचार

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार रायमाझीले एक हजार १८६ मत ल्याउँदै अग्रता कायम गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी न...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डीनाले अग्रता अग्रता कायमै राखेकी छन्। २१२७ मत गणना गर्दा डीनाले ११९२ मत प्राप्त गरेकी छन्। डीनालाई एमालेका उम्मेदवार राप्रपा नेपा...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र–१ को सुरुवाती मत परिणाम सार्वजनिक भएको छ। उदयपुर निर्वाचन क्षेत्र–२ मा ६०० मतगणना गर्दा कांग्रेस नेता नारायण खड्काले २३९ मत ल्याएर अग्रता कायम गरेका छन्। यस्तै दोस्...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

डडेलधुरा । डडेलधुरामा केही समय अगाडि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभ...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्कीले अग्रता बनाएकी छिन्। नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै उनी अगाडि बढेकी हुन्। तोसिमाले १ हजार ६०८ मत ल्याएकी छिन् भने उनका प्रति...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

दाङ । दाङको निर्वाचन क्षेत्र नं। २ को प्रारम्भिकक मत परिणाम सार्वजनिक भएको छ। २७८० मत गन्दा गठबन्धन तर्फकी उम्मेदवारी नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले १४५० मत प्राप्त गरेकी छन्। उनका...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

गोरखा । नेकपा एमालेले हिजो सम्पन्न भएको मतदानमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा फेरि मतदान गर्न माग गरेको छ । एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने म...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई उछिनेका छन्। पछिल्लो अपडेट अनुसार मिश्रले २४१३ मत ल्याउँदा कांग्रेसक...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं–८ को पछिल्लो मतगणनाको तथ्याङ्कअनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन्। उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा छन्। कूल ४ हजार ९० मतगणना गर्दा सायमील...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् । सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत ...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

चितवन । अत्यन्तै चासोका साथ हेरिएको क्षेत्र चितवन २ को मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ । ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रे...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। यता निर्वाचन क्षेत्र नम्बर २ मा ३ बजेदेखि मतगणना सुरु हुने भएको छ। उदयपुर जिल्लामा जम्मा ५३ दशमलव ६ प्रतिशत मत खसेको छ। उदयपुरमा जम्मा...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् । थापाले १ हजार ३५७ मत...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

दाङ । दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधि सभा उम्मेदवार कोमल वलीको अग्रता रहेको छ । वलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् । त्यस्तै, स्वतन्...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि लागेका हुन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले एकहजार ५७ ...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभ...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । धनकुटा नगरपालिका–९ बेलहारामा शंकास्पद वस्तु भेटिएको छ । डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरु गरेको जनाएको छ । सोही ठाउँको अस्थायी प्रहरी चौकी...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । भक्तपुर १ मा सुरुआती मतगणनामा राप्रपाका भरतबहादर खड्काले अग्रता लिएका छन्। नेमकिपाको गढ मानिएको भक्तपुरमा राप्रपाका भरतबहादुर खड्काले ३५९ मत ल्याएका छन्। यस्तै, एमालेले नवराज गेलालले ३५६ म...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

सुर्खेत । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेकोमा ६२ दशम...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

सत्ता गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल कास्की । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५६१ मत पाएका छन्...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको सुरुवाति अग्रता रहेको छ । २०० मत गनिसक्दा खनालले ८० मतले अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका नेकप...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । प्युठानमा मतमेटीका फुटेको देखिएपछि विवाद देखिएको छ । विवाद चर्किदै गएपछि सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । ...

दियो पोस्ट | सोमबार, मंसिर ०५, २०७९

काठमाडौं । काठमाडौं-१ को मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् ।   अहिलेसम्म ३१९६ भोट गणना भइसक्दा सिंहले ८१६ मतका ...