ललितपुर । ललितपुर–३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ६७७ मत सहित अग्रता लिइरहेका छन् । खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पछ्याइरहेकी छन् । तोसिमाले ६२६ मत पाए...
काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पा...
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो । काठमा...
काठमाडौं । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना १० ठाउँमा हुने भएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ ...
बाजुरा । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। २ जना घाइते भएका छन् । मतदानक...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अबको पाँच वर्ष आजको मतदानले निर्धारण गर्ने बताएका छन् । उनले सामाजिक संञ्जालमा लेख्दै अबको पाँच वर्षमा आजकै मतदानले निर्धारण हुने भन्दै अहिलेसम...
दोलखा । तामाकोशी गाउँपलिकामा मतदान केन्द्रमा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको ह...
काठमाडौं । दुई निर्वाचन क्षेत्र रहेको धादिङमा ३ बजेसम्म ३३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ३ बजेसम्म ३३.२७ प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचन कार्यालय धादिङका अ...
मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् । उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धार...
रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (क) मा शान्त बाताबरणमा मतदान भइरहेको छ । मतदान अधिकृत शिव प्रसाद अर्यालका अनुसार अहिले सम्म ७ हजार मत खसेको छ ।
हेटौँडा । हेटौँडा–१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्ता पक्राउ परेका छन् । निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका इन्चार्ज हेटौँडा...
दाङ । दाङको तुलसीपुरमा रोकिएको मतदान फेरि सुरुवातबाटै मतदान हुने भएको छ । आइतबार बिहान तुलसीपुर–१० को पातुबनगाउँको मतदान केन्द्रमा कर्मचारीको गल्तीका कारण स्थगित भएको मतदान पुनः सुरुदेखि नै हुने भए...
हुम्ला । जिल्लाको सर्केगाडमा गाउँपालिका वडा नं.३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सहायक मतदान अधि...
कञ्चनपुर । कञ्चनपुरमा नेकपा बहुमतका जिल्ला इन्चार्ज हरिष दयाल लगायतसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै ...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । आईतबार ओलीले सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले झापा ५ ...
काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित ...
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ । त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबी...
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परि...
नेपालगन्ज । बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । निर्वाचन सुरक्षा गस्तीको क्रममा प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान दुर्घटना भएको हो । सैनिक टोली सम...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्य...
मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर...
बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ ...
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ । ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक ...