चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् । आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा ...
काठमाडौं । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य नि...
काठमाडौं । सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फाइर गरेको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले...
तनहुँ । जिल्ला कारागार तनहुँमा रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् । सोही कारागारमा रहेका कैदी बन्द...
काठमाडौं । बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ । मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित...
काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विपक्षीहरुले रातभर पैसा बाड्दै हिडेको आरोप लगाएका छन् । सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको भन्दै उनले भने, ‘खासगरी न...
काठमाडौं । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्...
बागलुङ । बागलुङ क्षत्र नं १ बाट प्रतिनिधिसधा सदस्यका लािग उम्मेदवार दिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन । केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान...
चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्त...
धादिङ । जिल्लाको खनियाबास गाँउपालिका-१ का वडा अध्यक्षले दियोपोस्ट डटकमका प्रधानसम्पादकलाई धम्की दिएका छन् । पूर्वगृहमन्त्री बुद्धिमान तामाङको विषयमा समाचार लेखेको भन्दै वडाअध्यक्ष सोनाम बहादुर तामाङले...
काठमाडौँ । यस बर्षको फिफा विश्वकप फुटबल आजदेखि कतारमा शुरु हुदै छ । फिफा विश्वकप अन्तर्गत आज पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । यो खेल अल बायट स्टेडिय...
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतार विश्वकपमा गोल्डेन बुट लगाएर खेल्ने भएका छन् । सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीले पहिलो पटक विश्वकप जित्न सबै प्रयास गर्ने भएका छन् । मेसीक...
काठमाडौँ । कतारमा विश्वकप सुरु हुन अब १ दिन मात्रै बाँकी छ । २० नोभेम्बरबाट सुरु हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ भ...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ। प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी...
काठमाडौं । घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी यूएईलाई २-१ ले हराउँदै नेपालले एक दिवसीय श्रृंखला जितेको छ । ३ म्याचको श्रृंखलाअन्तर्गत पहिलो म्याचमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले दो...
अत्तरिया – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल यसै चुनावबाट समाप्त हुने बताएका छन । नेकपा एमाले कैलाली क्षेत्र नम्बर – ४ ले शनिवार अत्तरियामा आयोजना गरेको बृहत् च...
काठमाडौं । चुनाव विथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ । चुनावको केही दिन मात्र बाँकी रहँदा देशका विभिन्न स्थानमा होक्स बम विस्फोट ग...
नवलपरासी । नेपालकै मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्...
काठमाडौँ । विश्वकप फुटबल नजिकै गर्दा विश्वकप खेल्ने टिम र खेलाडी बारेको चासो पनि उत्तिकै बढेको छ । यसैक्रममा सहभागी टिमहरुले अ-आफ्नो टिम घोषणा गरिरहेका छन् । विश्वकपमा विश्व फुटबलका केहि उत्कृष्ट ख...
काठमाडौं । बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दनुस्का गुनथिलका विभिन्न सर्तहरु सहित धरौटीमा रिहा भएका छन् । उनलाई अष्ट्रेलियन डलर १ लाख ५० हजार धरौटीमा रिहा गर्न सिड्नीको डाउनिङ सेन्टर लोकल कोर...
काठमाडौँ । फिफा विश्वकप २०२२ सुरु हुन केही दिन मात्रै बाँकी छ । प्रत्येक चार वर्षमा, ३२ उत्कृष्ट देशहरूबाट उत्कृष्ट खेलाडीहरू अन्तर्राष्ट्रिय फुटबलको यस कुम्भमेलामा प्रतिस्पर्धा गर्न एकसाथ आउने गर्दछन...
मकवानपुर । निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका–४ मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्म...
भक्तपुर । बलात्कारको गरेको आरोपमा एक युवक पक्राउ परेका छन । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको हो । २७ वर्षीय महिलालाई जबरजस्ती करणी ग...