मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

कास्की । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् । गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा ...

खुमा वली | बिहिबार, मंसिर ०८, २०७९

काठमाडौं । एमालेका लागि यो आम निर्वाचन धेरै अर्थमा महत्वपूर्ण थियो । संगठनात्मक हिसाबले देशको सबैभन्दा संस्थागत र सुदृढ दल हो । तर, यस पटको निर्वाचनको नतिजाले भने नेकपा एमालेलाई दूर्भाग्यपूर्ण अवस्थाम...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै ख...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

सप्तरी । सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ब...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

मोरङ । मोरङ ६ (क) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै माओवादी केन्द्रका आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्य म...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

सर्लाही । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् ।चौधरीले २४ हजार ८३८ मत ल्याउ...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

सिन्धुली । सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका श्याम कुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरे ३० हजार ३९१ मत ल्याएर विजयी भएका हुन् । यस्तै निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप कुमार कटुवाल ...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

तनहुँ । तनहुँ–१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ –१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हज...

दियो पोस्ट | बिहिबार, मंसिर ०८, २०७९

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार सुवाल ३० हजार बढी मतान्तरले विजयी भएका हुन्। सुवालले ४२ हजार ७६१ मत ल्...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका चन्द्रकान्त राउत (सीके) राउत विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार राउतले ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यो क्षेत्रमा उम्म...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौड...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

ओखलढुंगा । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचिच भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवा...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

बागलुङ । बागलुङ १ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् ।बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।यसै क्षेत्रबाट २०...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

अर्घाखाँची । अर्घाखाँचीमा मत गणना गर्ने क्रममा मतपटिकामा एउटा पत्र भेटिएको छ । पटक–पटक परीक्षण भएका नेतालाई कति भोट हाल्ने भन्दै असष्तुष्ट मतदाताले एक पत्र लेखेर मतपेटिकामा राखेका थिए । अहिलेसम्म त्यस...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

डोटी । डोटी प्रदेश सभा २ मा नेकपा माओवादीका शिवसिंह ओली विजयी भएका छन्। उनले १४ हजार ४७ मत ल्याएका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बमले १३ हजार १ सय २८ मत मात्रै ल्याए। शिवसिंह ओली यस...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १०४ मतले पछाडि परेका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका कार्कीले सुरुवाती अग्रता लिएका थिए । बिहानबाट...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

गुल्मी । गुल्मी १ को सुरूवाती परिणाम सार्वजनिक भएको छ । सुरुवाती चरणमा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् । उनले ५७७ मत ल्याएका छन् । कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत ल्याएर ...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

गोरखा । गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गुल्मीमा आफ्नो प्रभाव राख्न सफल विष्टले यसपटक पनि चुनाव जितेर ‘ह्याट्रिक’ गरेका छन्। ...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

कैलाली । कैलाली–३ को प्रदेश (२) मा नागरिक उन्मुक्ति पार्टीका खुशीराम डगौरा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वि एकीकृत समाजवादीका अमरबहादुर साउदलाई पराजित गर्द खुशीरामले जित हासिल गरेका हुन्। उनले ७ ह...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह ...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

नवलपरासी पूर्व क्षेत्र नं २ का दुवै प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्। नलपरासी । क्षेत्र नं २ (१) र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे वि...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

बागलुङ । बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ। बागलुङ–१ (१) मा दीपेन...

दियो पोस्ट | बुधबार, मंसिर ०७, २०७९

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षे...