मुख्य समाचार

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

एजेन्सी  । बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ। भोलि ...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभ...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

विरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

पाँचथर । पाँचथरमा प्रतिनिधि सभाको समानुपातिकतर्फका मतपेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिएपछि मतगणना जारी राखिएको छ। यो सँगै अन्तिम मतपरिणाम आउन ढिलाइ हुने भएको छ। यहाँ नेकपा एमालेका उम्मेदवार बस...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन परिणामसँगै पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् ।रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सर...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुदैछन । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टार...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा उम्मेदवारी दिएका ४६ मध्ये ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

बाजुरा । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना बाजुरामा अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा ९एमाले० का कार्यकर्ताले बुथ कब...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज स्पेनले जर्मनीको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलपछि आफ्नो यात्रा सुनिश्चित गर्ने प्रयास गर्ने छ, जबकि जर्मनीले जापानसँग पहिलो खेलको हारपछि पुनस् गमन गर्न आव...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

रामेछाप । रामेछापको प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाई निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार चौलागाईं २२ हजार ९ सय ७८ मतसहित निर्वाचित भएका हुन् । चौलागा...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

उदयपुर । उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो। प्रतिनिधि सभाको मतपत्र रहेको पेटिका...

दियो पोस्ट | आइतबार, मंसिर ११, २०७९

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेज्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको छ । लुसेल रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीम...

दियो पोस्ट | शनिबार, मंसिर १०, २०७९

काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गोल गर्दा पोल्याण्डमा कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्ड...

दियो पोस्ट | शनिबार, मंसिर १०, २०७९

महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मत...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाच...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

काठमाडौं ।  नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले २३ हजार ६ सय ८३ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली पराजित भए...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने बताएका छन्। शुक्रब...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

पाल्पा । पाल्पा–२ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्व...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरूनकुमार चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावललाई हराएका हुन् । अरूनले २१ हजार ८ सय ७...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो नतिजा नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचितपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बो...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन् । नेकपा एमालेका नेपालु चौधरीलाई १२५ मतान्तरले पराजित गर्दै धामी प्रदेशसभा सदस्यमा विजयी भ...

दियो पोस्ट | शुक्रबार, मंसिर ०९, २०७९

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे । अन्तिम म...