
?????? ??????? ???????? ????? ? ??????? ???????? ?????? ?????? ???????? ??????? ???? ???? ??? ?? ?? ??? ?????? ????? ??????? ????????? ?????? ? ??????? ?????? ???? / ????
काठमाडौं। चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिट्री कमान्डर मेजर जनरल यु एन्देले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन्।
बुधबार दिउँसो काठमाडौं अवतरण गरेका मेजर जनरल युले जंगी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्।
तीन दिने भ्रमणका लागि काठमाडौं आएका मेजर जनरल युको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पनि भेट्ने कार्यक्रम छ।