मुख्य समाचार

धादिङको क्रिक रिसोर्ट, नमस्ते ग्याँससहित एक सय ९ वटा कम्पनिले कर नतिरेको खुलाशा (सुचिसहित)
दियो पोस्ट
| बिहिबार, फाल्गुण १३, २०७७

धादिङको क्रिक रिसोर्ट, नमस्ते ग्याँससहित एक सय ९ वटा कम्पनिले कर नतिरेको खुलाशा (सुचिसहित)

काठमाडौं, १२ फागुन । आन्तरिक राजश्व कार्यालय कलंकीले कर नतिर्ने करदाताहरुको सुची सार्वजनिक गरेको छ । विहिबार एक दैनिक पत्रिकामा प्रकाशित सुचना अनुसार एक सय ९ वटा कम्पनि तथा फर्मले मुल्य अभिवृद्धि...

नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक मच्चाउने’ युवराज अधिकारी बोर्ड सदस्य बन्ने खेलमा !
दियो पोस्ट
| बुधबार, फाल्गुण १२, २०७७

नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक मच्चाउने’ युवराज अधिकारी बोर्ड सदस्य बन्ने खेलमा !

काठमाडौं, १२ फागुन । महिला कर्मचारीलाई कार्याकक्ष भित्रै अश्लिल हर्कत गर्ने नेपाल एयरलाइन्सका पूर्व अर्थ विभाग प्रमुख युवराज अधिकारी सञ्चालक समिति सदस्य बन्ने दौडधुपमा लागेको पाइएको छ । अधिकार...

ओली, बस्नेत र बास्कोटाको तस्विरसहित नेकपाका कार्यकर्ताको विजय जुलुश
दियो पोस्ट
| बुधबार, फाल्गुण १२, २०७७

ओली, बस्नेत र बास्कोटाको तस्विरसहित नेकपाका कार्यकर्ताको विजय जुलुश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठह¥याउँदै पुनर्स्थापनाका लागि फैसला गरेपछि प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले सडकमा खुसीयाली जुलुश निकालेको छ । प्रधानमन्त्री के...

सुन्दैछु केपी ओलीले संसद विघटन जस्तै अर्को जालझेल र षडयन्त्र गर्दैछन् : वामदेव गौतम
दियो पोस्ट
| बुधबार, फाल्गुण १२, २०७७

सुन्दैछु केपी ओलीले संसद विघटन जस्तै अर्को जालझेल र षडयन्त्र गर्दैछन् : वामदेव गौतम

काठमाडौं, १२ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले थप जालझेल र षडयन्त्र गर्न थालेको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय अभियानले आयोजना गरेको अन्तर्क्रिया कार्यक्र...

सुवास नेम्वाङको नाटकीय बोली : ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्नुहुन्न भनेको थिएँ’
दियो पोस्ट
| बुधबार, फाल्गुण १२, २०७७

सुवास नेम्वाङको नाटकीय बोली : ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्नुहुन्न भनेको थिएँ’

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गरेपछि संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले नाटकीय रुपमा प्रतिक्रिया दिन...

अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने प्रचण्डको चेतावनी
दियो पोस्ट
| मंगलबार, फाल्गुण ११, २०७७

अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने प्रचण्डको चेतावनी

काठमाडौं, फागुन ११ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्था...

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
दियो पोस्ट
| मंगलबार, फाल्गुण ११, २०७७

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस ग...

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला
दियो पोस्ट
| मंगलबार, फाल्गुण ११, २०७७

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्याया...

पेरिसडाँडामा प्रचण्डलाई भेट्न पुगे माधव नेपाल, ३० मिनेट गोप्य भेट !
दियो पोस्ट
| मंगलबार, फाल्गुण ११, २०७७

पेरिसडाँडामा प्रचण्डलाई भेट्न पुगे माधव नेपाल, ३० मिनेट गोप्य भेट !

काठमाडौं, ११ फागुन । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ । नेकपाको मुख्य कार्यालय पेरिसडाँडामा पचण्ड र नेपालबीच भेटवार्ता भएको हो । नेकपा निकट अखि...

निर्वाचन अनिश्चित हुँदाहुँदै निर्वाचन आयोगद्वारा मतपेटिका खरिदका लागि १३ करोडमा ठेक्का !
दियो पोस्ट
| मंगलबार, फाल्गुण ११, २०७७

निर्वाचन अनिश्चित हुँदाहुँदै निर्वाचन आयोगद्वारा मतपेटिका खरिदका लागि १३ करोडमा ठेक्का !

काठमाडौं, ११ फागुन । प्रतिनिधि सभा पुस्थापनाको विषयमा सर्वोच्च अदालतले केही दिनभित्रै फैसला गर्दै छ । सरकारले वैशाख १७ र २७ मा दुई चरणको निर्वाचन घोषणा गरेपनि सर्वोच्च अदालतको फैसलाले नै निर्वाचनको भ...

प्रधानमन्त्री ओली र विप्लवको जन्मदिन पारेर आजै विप्लव समुहमाथि प्रतिबन्द फुकाउने तयारी !
दियो पोस्ट
| मंगलबार, फाल्गुण ११, २०७७

प्रधानमन्त्री ओली र विप्लवको जन्मदिन पारेर आजै विप्लव समुहमाथि प्रतिबन्द फुकाउने तयारी !

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओली र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको महासचिव नेत्रविक्रमल चन्दको जन्मदिनको अवसर पारेर संभवत आज फागुन ११ गते सरकारले विप्लव माओवादी विरुद्ध लगाएको प्रतिबन...

जबरजस्ती मजदुर निश्काशन गरेपछि जगदम्बा मोटर्सको टिभिएस गोदाममा तालाबन्दी
दियो पोस्ट
| सोमबार, फाल्गुण १०, २०७७

जबरजस्ती मजदुर निश्काशन गरेपछि जगदम्बा मोटर्सको टिभिएस गोदाममा तालाबन्दी

काठमाडौं, १० पुस । २० जना श्रमिक मजदुरलाई जबरजस्ती निष्काशन गरेको भन्दै शंकर ग्रुपले सञ्चालन गरेको जगदम्बा मोटर्सको पीडीआई र स्पेयर्स गोदाममा तालाबन्दी गरिएको छ । अखिल नेपाल अटोमोवाइल्स मजदुर संघले आ...

संसद पुनस्थापना भएपछि केपी ओली सकिनेछन् : रामचन्द्र पौडेल
दियो पोस्ट
| आइतबार, फाल्गुण ०९, २०७७

संसद पुनस्थापना भएपछि केपी ओली सकिनेछन् : रामचन्द्र पौडेल

सप्तरी, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्थापना पछि प्रधानमन्त्री केपी ओली सकिने बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई नजिकिँदै जाँदा प्रधानमन्त्र...

नेपाल इन्जिनियरिङ कलेजको साइटिज प्रकाशित
दियो पोस्ट
| आइतबार, फाल्गुण ०९, २०७७

नेपाल इन्जिनियरिङ कलेजको साइटिज प्रकाशित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको अनुसन्धानमुलक नयाँ.जर्नल साइटिज (एससीआईटीईसीएच) प्रकाशित भएको छ । वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एण्...

प्रदेश २ का प्रमुख तिलक परियार भन्छन्,‘म निष्पक्ष थिएँ, हटाएको कागज आइपुग्यो’
दियो पोस्ट
| शुक्रबार, फाल्गुण ०७, २०७७

प्रदेश २ का प्रमुख तिलक परियार भन्छन्,‘म निष्पक्ष थिएँ, हटाएको कागज आइपुग्यो’

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवि भण्डारीबाट पदमुक्त भएका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले आफूलाई पत्र आइपुगेको बताएका छन् । ‘मलाई पदमुक्त गरिएको कागज आयो । म निष्पक्ष भएर काम ग...

तिलक परियारलाई बर्खास्त गरेर ओलीका समर्थक राजेश अहिराज प्रदेश २ प्रमुख नियुक्त !
दियो पोस्ट
| शुक्रबार, फाल्गुण ०७, २०७७

तिलक परियारलाई बर्खास्त गरेर ओलीका समर्थक राजेश अहिराज प्रदेश २ प्रमुख नियुक्त !

काठमाडौं, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। उनलाई हटाएर प्रदेश प्रमुखमा प्रधानमन्त्री ओलीको सर्मथनमा युटयुभ तथा टेलिभिजनमा ...

प्रदेश २ का प्रमुख तिलक परियार राष्ट्रपति भण्डारीद्वारा बर्खास्त !
दियो पोस्ट
| शुक्रबार, फाल्गुण ०७, २०७७

प्रदेश २ का प्रमुख तिलक परियार राष्ट्रपति भण्डारीद्वारा बर्खास्त !

काठमाडौं, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। नेकपाको सिफारिसमा केही अघि मात्रै प्रदेश प्रमुख नियुक्त भएका परियार नेपालको पहिलो दलित ...

वर्ल्ड लिंकका मालिक दिलिप अग्रवालको गैरकानुनी धन्दा : लाइसन्स बिना नेटटिभि चलाएको खुलाशा !
दियो पोस्ट
| शुक्रबार, फाल्गुण ०७, २०७७

वर्ल्ड लिंकका मालिक दिलिप अग्रवालको गैरकानुनी धन्दा : लाइसन्स बिना नेटटिभि चलाएको खुलाशा !

काठमाडौं, ७ फागुन । आफूलाई मुलुककै ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनी दाबी गर्दै आएको वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले गैरकानुनी धन्दा गरेको पाइएको छ । वर्ल्डलिंकको धन्दाको प्रमाणसहितको उजुरी सञ्चार ...

चितवन कारागारभित्रै शिव पौडेलको हत्यामा समलग्न ३ कैदी ‘असल चालचलन’मा रिहा !
दियो पोस्ट
| शुक्रबार, फाल्गुण ०७, २०७७

चितवन कारागारभित्रै शिव पौडेलको हत्यामा समलग्न ३ कैदी ‘असल चालचलन’मा रिहा !

काठमाडौं, ७ फागुन । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय ९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुलको ५०...

मेलम्चीको पानी ल्याउने भन्दै खानेपानी मन्त्रीले भेटे प्रधानमन्त्री !
दियो पोस्ट
| शुक्रबार, फाल्गुण ०७, २०७७

मेलम्चीको पानी ल्याउने भन्दै खानेपानी मन्त्रीले भेटे प्रधानमन्त्री !

काठमाडौं, ६ फागुन । खानेपानी मन्त्री मणिचन्द्र थापासहित मेलम्ची खानेपानी आयोजनाका उच्च पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले काठमाडौं उपत्यकामा छिट्टै खानेपानी आउने समेत ज...

मुल्यबृद्धि विरुद्ध अनेरास्ववियुद्वारा आयल निगम घेराउ
दियो पोस्ट
| बिहिबार, फाल्गुण ०६, २०७७

मुल्यबृद्धि विरुद्ध अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ । निगमले पेट्रोलियम पदार्थको भाउ सातामै २ पटक सम्म बृद्धि गरेपनि उनीहरुले विरोध स्वरुप...

जगदम्बा ग्रुपद्वारा एक अर्ब ठगी प्रकरण : विष्णु न्यौपानेमाथि २ सय करोडसम्म जरिवाना हुनसक्ने  !
दियो पोस्ट
| बिहिबार, फाल्गुण ०६, २०७७

जगदम्बा ग्रुपद्वारा एक अर्ब ठगी प्रकरण : विष्णु न्यौपानेमाथि २ सय करोडसम्म जरिवाना हुनसक्ने !

काठमाडौँ , ६ फागुन ।नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग भनेर दाबी गर्ने जगदम्बा सिमेन्टले विगत चार वर्षमा नक्कली बीजक, मुद्रा अपचलन, अधिक मूल्यांकन आदि कीर्ते कार्य गरी राज्यलाई एक अर्बभन्दा बढी रुप...

भ्रष्टाचारको बिगबिगी भएपछि गंगाजमुना गाउँपालिका कार्यालयमा स्थानियबासीले ताला लगाए !
दियो पोस्ट
| बुधबार, फाल्गुण ०५, २०७७

भ्रष्टाचारको बिगबिगी भएपछि गंगाजमुना गाउँपालिका कार्यालयमा स्थानियबासीले ताला लगाए !

धादिङ, ५ फागुन । धादिङ जिल्लाको गंगाजमुना गाउँपालिकामा भ्रष्टाचारको विरोधमा स्थानियबासीहरुले गाउँपालिका कार्यालय घेराउसहित तालाबन्दी गरेका छन् । गाउँपालिकाले खरिद् गरेको घाँस काट्ने मेसिनको मोटर ख...

मुल्य बृद्धि विरुद्ध अनेरास्ववियुले भोली फागुन ६ गते आयल निगम घेराउ गर्ने !
दियो पोस्ट
| बुधबार, फाल्गुण ०५, २०७७

मुल्य बृद्धि विरुद्ध अनेरास्ववियुले भोली फागुन ६ गते आयल निगम घेराउ गर्ने !

काठमाडौं, ५ फागुन । पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षेरित विज्ञप्ति अनुसा...