मुख्य समाचार

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौँ । पार्टी एकिकरणको प्रक्रियालाई मुर्त रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकाय...

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौँ, साउन ५ । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान अयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च पदस्थ व्यक्तिहरुको वयान लिइरहेको छ । तर, आयोग र ब्यूरोले वयान ...

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौं, साउन ५ । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । जन्मले १०० वर्ष ...

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौँ, साउन ५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य  र...

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौँ, साउन ५ । मठमन्दिरको अर्बौँ रुपियाँ पर्ने जमिन बिक्री गरेका आरोप लागेका महोत्तरी लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिनका नेकपाका अध्यक्ष पुष्पकमल द...

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौँ, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बेला प्रधानमन्त्री निवास बाुलवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी ...

दियो पोस्ट | आइतबार, साउन ०५, २०७६

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाको विशेष टोलीले शनिब...

दियो पोस्ट | शनिबार, साउन ०४, २०७६

काठमाडौैँ, साउन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नीलकण्ठ नगरपालिकाका वडाध्यक्षमाथि राजधानीमा भएको खुकुरी प्रहारको घोर भत्र्सना गरेको छ । शनिबार नेकपा धादिङका अध्यक्ष तथा सांसद भूमी त्रिपाठीले व...

दियो पोस्ट | शनिबार, साउन ०४, २०७६

धनगढी, साउन ४ । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उ...

दियो पोस्ट | शनिबार, साउन ०४, २०७६

धनगढी, साउन ४ । नेत्रविक्रम चन्द समूहको सेती महाकाली ब्यूरोले धनगढीमा बिहीबार साँझ भएको विस्फोटनको घटनामा मृत्यु हुने आफ्नो पार्टीका कार्यकर्ता रहेको जनाएको छ । विप्लव समूहको सेती महाकाली ब्यूरोल...

दियो पोस्ट | शनिबार, साउन ०४, २०७६

काठमाडौँ, साउन ४ आर्थिक वर्ष २०७५÷७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा रु सात खर्ब ९९ अर...

दियो पोस्ट | शनिबार, साउन ०४, २०७६

लहान, साउन ४ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाका विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गरका छन् । पूर्वप्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिर...

दियो पोस्ट | शनिबार, साउन ०४, २०७६

काठमाडौं, साउन ४ । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दाम...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

काठमाडौं, ३ साउन । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका वडाध्यक्ष फन्द्रा तामाङ रोसनमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका तामाङलाई उपचारका लागि ग्रान्डी अस्...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

काठमाडौं, ३ साउन । आफूलाई ठगी गरेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कको कार्यक्रममा पुगेका पीडित शिव प्रसाद वास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई अन्नपूर्ण मिडियाका मालिक रामेश्वर थापाले ५ ...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

नवलपरासी, साउन ३ । नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो । सर्पले डसे...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

काठमाडौँ, साउन ३ । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति चैतन्यनाथ शर्माको निर्देशन पालना गरेर कपी जाँचेर नम्बर थपघट गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा ...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

कैलालीको धनगढी स्थित शहिद गेटमा रहेको निलम होटलमा भएको शक्तिशाली बम विस्फोटमा परि घाइते भएका ५ जना मध्ये एक जनाको ज्यान गएको छ । विस्फोटबाट गम्भिर घाइते भएका रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

लाहोर, साउन ३ । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ...

दियो पोस्ट | शुक्रबार, साउन ०३, २०७६

काठमाडौं, साउन ३ । काठमाडौं विश्वविद्यालयले असिस्टेन्ट प्रोफेसरलगायत पदमा खुला विज्ञापन गरेर आन्तरिकलाई नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्कुल अफ आर्टस्मा असिस्ट...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौँ, साउन २ । नयाँ आर्थिक बर्ष लाग्नेबित्तिकै न्यायपरिषदले एकैपटकमा २ सय ३४ न्यायधीशको सरुवा सिफारिस गरेको छ । विहीबार मन्त्रीपरिषदले गरेको निर्णयका आधारमा प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले ...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौं । हवाई माफियाहरु नेपाल वायुसेवा निगमलाई टाट पल्टाउन लागिपरेको विभिन्न घटनाक्रमबाट पुष्टि भएको छ । उनीहरुले त्यसका लागि पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीको नाम समेत विवादमा ल्याउन थालेका...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौँ, साउन २ । जिल्ला अदालत काठमाडौँले समता अस्पतालका संचालक उत्तम सञ्जेल उनकी श्रीमती कला सञ्जेल र अस्पतालका कर्मचारी तीर्थ कुमारी श्रेष्ठलाई धरौटीमा रिहा गर्नका लागि आदेश जारी गरेको छ । बौ...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

दाङ, साउन २ । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्...