मुख्य समाचार

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौं, साउन २ । सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ । बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौं, २ साउन । रोयल क्यासिनोकी एक लगानीकर्ता जयन्ती थापालाई सम्पत्ति शुद्धीकरण विभागले बुधबार नियन्त्रणमा लिएको छ । रोयल क्यासिनो गिल्ट इन्भेष्टमेन्ट प्रालिको नाममा होटल याक एण्ड यति परिसरमा सञ्...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौं, साउन २ । काठमाण्डूबाट गएको उच्च स्तरीय सरकारी टोलीले बुधवार बाढी र डुबानले बढी क्षति पुर्‍याएको प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरूको भ्रमण तथा अवलोकन गर्‍यो। टोलीमा उपप्रधान एवं स्वास्थ...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

काठमाडौं, साउन २ । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रह...

दियो पोस्ट | बिहिबार, साउन ०२, २०७६

राजस्व संकलन र खर्च अपेक्षित हुन नसकेपछि तथ्यांक लुकाउने प्रयास काठमाडौं, साउन २ । महालेखानियन्त्रकको कार्यालय (मलेनिका)ले गत आर्थिक वर्ष ०७५/७६ भर नै दैनिक रूपमा विनियोजित बजेटको खर्च र राजस्व सं...

दियो पोस्ट | बुधबार, साउन ०१, २०७६

काठमाडौं, साउन १ । भारतले हालसालै कोशी ब्यारेजदेखि कुनौली नाकासम्म पाइलट च्यानल बनाउन शुरू गरेपछि स्थानीय जनप्रतिनिधिले तत्काल त्यसको विरोधमा आवाज उठाए। सप्तरीको हनुमाननगर कङ्कालिनीका नगरप्रमुख सै...

दियो पोस्ट | बुधबार, साउन ०१, २०७६

काठमाडौं, साउन १ । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह बी मा परेको हो । नेपालक...

दियो पोस्ट | बुधबार, साउन ०१, २०७६

काठमाडौँ, साउन १ । सर्वोच्च अदालत मातहतको फैसला कार्यन्वयन निर्देशनालयजस्तो सम्वेदनशील कार्यलयले मदिरा पार्टी आयोजना गर्नु आफैँमा अशोभनीय कार्य हा । आर्थिक बर्षको दोस्रो अन्तिम दिन सोमबार उक्त नि...

दियो पोस्ट | मंगलबार, आषाढ ३१, २०७६

काठमाडौं, ३१ असार । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाईनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं महा...

दियो पोस्ट | मंगलबार, आषाढ ३१, २०७६

काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी काम आजै टुंगो लाग्न सक्ने बताएका छन् । अध्यक्ष दाहालले असार मसान्तसम्म एकत...

दियो पोस्ट | मंगलबार, आषाढ ३१, २०७६

काठमाडौं । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिए...

दियो पोस्ट | मंगलबार, आषाढ ३१, २०७६

काठमाडौँ, असार ३१ । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पह...

दियो पोस्ट | मंगलबार, आषाढ ३१, २०७६

काठमाडौं, ३१ असार । राजधानीको कोटेश्वरबाट टोले गुण्डा निमा भनिने राजेन्द्र लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत कोटेश्वरबाट खटिएको टोलीले उनलाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको हो । मं...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

काठमाडौं, असार ३० । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी गोरखा साविक मानवु५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार ...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खाने पानीको काम अन्तिम चरणमा पुगे पछि एकाएक बन्द भयो । गत माघ २७ मा उपत्यकाभित्र खानेपानी भित्र्याउने लक्ष राखिएको भए पनि बिभिन्न कारण देखाउँदै आयोजनाको काम ठप्प ...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

काठमाडौँ । बालापनमा मामाघर सबैलाई प्रीय लाग्छ । मामाघरका हरेक सदस्यकोे माया र सद्भावका कारण पनि बच्चाहरु आमाघर भन्दा मामाघर बढी रुचाउँछन् । तर, साहित्यकार तथा कुशल रेडियो कार्यक्रम प्रस्तोता डा. नवर...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

मकवानपुर, असार ३० । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भ...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

काठमाडौँ, असार ३० । अविरल बर्षापछिको बाढी र पहिरोले नेपालका अधिकांश सडक अवरुद्ध छन् । डुवानले राजधानीकै भित्रि सडकहरु अवरुद्ध भएका छन् । राजमार्ग संग जोडिने विभिन्न जिल्लाका मुख्य सडकहरु अवरुद्ध...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

काठमाडौँ, असार ३० । लगातारको बर्षापछि आएको बाढी पहिरो र डुवानमा परि मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमा २० जना बालबालिका मात्रै छन् । प्रहरी प्रधान कार्यलयले जारि गरेको सुचनाका आधार...

दियो पोस्ट | सोमबार, आषाढ ३०, २०७६

काठमाडौँ, असार ३० । एकदिवसीय विश्वकप क्रिकेटको उपाधी इंग्ल्याण्डले जितेको छ । आइतबार न्युजिल्याण्ड विरुद्ध भएको फाइनल खेल सुपरओभरमा पुगेपछि इंग्ल्याण्डले जितेको हो । निर्धारित ५० ओभरको खेल बराबर...

दियो पोस्ट | आइतबार, आषाढ २९, २०७६

काठमाडौं । नेपालले घरेलु टोलि मलेसियाविरुद्वको दुई खेलको टी–ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको छ । आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । पहिलो खे...

दियो पोस्ट | आइतबार, आषाढ २९, २०७६

काठमाडौँ, असार २९ । पानीको बहाव उच्च भएपछि सुनसरीको कोशी ब्यारेज स्थित सप्तकोशीको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशीको पुल उच्च जोखिममा परेपछि गएराति १० बजे सबै ढोका खोलेको थियो । कोशी ब्यारेजको स...

दियो पोस्ट | शनिबार, आषाढ २८, २०७६

बाँके । कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै...

दियो पोस्ट | शनिबार, आषाढ २८, २०७६

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घर घरमा पानी पस...