मुख्य समाचार

४२३ चालकको सवारी अनुमतिपत्र खारेज
दियो पोस्ट
| बुधबार, पौष १८, २०७५

४२३ चालकको सवारी अनुमतिपत्र खारेज

काठमाडौँ, पुस १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र लाइसेन्स खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन गरे...

नवनियुक्त प्रधानन्यायाधीश राणाले लिए राष्ट्रपतिबाट शपथ
दियो पोस्ट
| बुधबार, पौष १८, २०७५

नवनियुक्त प्रधानन्यायाधीश राणाले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौँ, पुस १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको व...

हात मिलाएर मात्रै पार्टी एकता हुँदैनः  वरिष्ठ नेता पौडेल
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

हात मिलाएर मात्रै पार्टी एकता हुँदैनः वरिष्ठ नेता पौडेल

दमौली, १७ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भे...

प्रधानमन्त्री ओली बालबालिका संग रमाउदै
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

प्रधानमन्त्री ओली बालबालिका संग रमाउदै

काठमाडौँ, पुष १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ न...

कर्मचारी समायोजन अध्यादेश बहुमतबाट पारित
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

कर्मचारी समायोजन अध्यादेश बहुमतबाट पारित

काठमाडौँ, पुष १७ । प्रतिनिधि सभाको मंगलबार बसेको वैठकले कर्मचारी समायोजन अध्यादेश पारित गरेको छ । लामो समयदेखि चर्चाको विषय बनेको अध्यादेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स...

सन्दीपको चौथो सनसनीः चार खेलमा चार कप्तान सिकार
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

सन्दीपको चौथो सनसनीः चार खेलमा चार कप्तान सिकार

काठमाडौं, पुष १७ । अष्ट्रेलियामा बिग बास खेलिरहेका खेलिरहेका सन्दीप लामिछानेले सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिएका छन् । चार खेल्ने खेल्ने क्रममा सन्दीपले चारवटै क्लबका कप्तानलाई आफ्नो बलिङको सिक...

चोलेन्द्र प्रधानन्यायधीशमा पक्का, संसदीय सुनुवाई समितिद्धारा सर्वसम्मत अनुमोदन
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

चोलेन्द्र प्रधानन्यायधीशमा पक्का, संसदीय सुनुवाई समितिद्धारा सर्वसम्मत अनुमोदन

काठमाडौं, पुष १७ । प्रधानन्याधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार संसदीय सुनुवाई विशेष समितिले चोलेन्द्रविरुद्धको सुनुवाई सकिएलगत्तै उनको नाम अनुमोदन गर्ने निर्णय गरेको...

विग बासमा सन्दीपको चौथो खेल आज, तीन खेलको सनसनी कायम रहला ?
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

विग बासमा सन्दीपको चौथो खेल आज, तीन खेलको सनसनी कायम रहला ?

काठमाडौं, १७ । पहिलो तीन खेलमा सनसनीपूर्ण प्रदर्शन गरी अष्ट्रेलियाको बिग ब्यास खेलिरहेका सन्दीप लामिछानेले आज चौथो खेल खेल्दैछन् । पहिलो, दोस्रो र तेस्रो खेल खेल्ने क्रममा सन्दीपले ७ विकेट मात्र लिए...

नेपालमा दैनिक ३५ लाख गोटा गोटा कुखुराको अण्डा उत्पादन
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

नेपालमा दैनिक ३५ लाख गोटा गोटा कुखुराको अण्डा उत्पादन

चितवन, पुस १७ । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई ...

‘स्मार्ट’ चालक अनुमतिपत्र लिनेको सङ्ख्या ५ लाख नाघ्यो
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

‘स्मार्ट’ चालक अनुमतिपत्र लिनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौँ, पुस १७ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक...

यमनमा हुथी विद्रोहीले ‘भोकाको खाना’ चोरेको आरोप
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

यमनमा हुथी विद्रोहीले ‘भोकाको खाना’ चोरेको आरोप

काठमाडौं, पुस १७ । विश्व खाद्य कार्यक्रम, डब्लूएफपीले यमनका हुथी विद्रोहीलाई उनीहरूकै नियन्त्रणमा रहेको क्षेत्रमा उपलब्ध गराइएको अति आवश्यक खाद्य सहायता अन्तै नलान आग्रह गरेको छ। संयुक्त राष्ट्र स...

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त
दियो पोस्ट
| मंगलबार, पौष १७, २०७५

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

इस्लामावाद, पुस १७ । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन ...

रामचन्द्र पौडेल कोइराला परिवार छोडेर देउवातिर !
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

रामचन्द्र पौडेल कोइराला परिवार छोडेर देउवातिर !

काठमाडौं, १६ पुस । कांग्रेस महासमितिको बैठक २९ पुसमा सुरु हुँदा जति सौहाद्र्रताका साथ सुरु हुनुपर्ने हो भएको थिएन । उद्घाटन सत्रमैं मञ्चमा सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच घोचपेच हुँदा महा...

रवीन्द्र मिश्रविरुद्ध उज्वल थापा, नेतृत्वमाथि प्रश्न गर्दै पठाए १८ पृष्ठ लामो प्रतिवेदन ( पुर्णपाठसहित)
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

रवीन्द्र मिश्रविरुद्ध उज्वल थापा, नेतृत्वमाथि प्रश्न गर्दै पठाए १८ पृष्ठ लामो प्रतिवेदन ( पुर्णपाठसहित)

काठमाडौँ, पुष १६ । वैकल्पिक शक्तिको रुपमा उदय हुँदै केही समयमा नै केन्द्रिय राजनीतिमा पुग्ने लक्ष्य लिएको विवेकशील साझा पार्टीभित्र नै आन्तरिक द्वन्द देखिएको छ । पार्टीका अर्का संयोजक उज्वल थापाले पा...

अध्यक्ष राणाको टिप्पणी:  ‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी’
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

अध्यक्ष राणाको टिप्पणी: ‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी’

काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन । सोमबार र...

यी हुन् गोविन्द केसीविरुद्ध अनसन बस्ने सामाजिक अभियन्ता, गगन थापा र रवीन्द्र मिश्रलाई समेत नछोड्ने चेतावनी
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

यी हुन् गोविन्द केसीविरुद्ध अनसन बस्ने सामाजिक अभियन्ता, गगन थापा र रवीन्द्र मिश्रलाई समेत नछोड्ने चेतावनी

काठमाडौँ, पुष १६ । प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई पास गराउनुपर्ने माग राखि पटकपटक अनसनमा बसिरहँदा एक सामाजिक अभियन्ता उनकै विरुद्ध भोक हडतालमा उत्रिएका छन् । विगत ५३ दिनदे...

ट्रकमा हालेर ल्याइँदै गरेको १ सय ६० केजी चरेससहित चालक पक्राउ
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

ट्रकमा हालेर ल्याइँदै गरेको १ सय ६० केजी चरेससहित चालक पक्राउ

काठमाडौँ, पुष १६ । ठुलो परिमाणमा लागुऔषध लोड गरि ल्याएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको बिरगंज महानगरपालिका–३१ बेल्वाबाट ना ४ ख २९८५ नम्बरको मालवाहक ट्रकमा करिब १ सय ६० किलो चरेस लुकाईछ...

जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेल घुससहित पक्राउ
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेल घुससहित पक्राउ

काठमाडौं, पुस १६ । जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेल घुस रकम सहित पक्राउ परेका छन् । डोर खटी बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस बापतको रकम लिएको आरोपमा अख्तिय...

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो, बुधवार पानीसँगै हिउँ पर्ने सम्भावना
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो, बुधवार पानीसँगै हिउँ पर्ने सम्भावना

काठमाडौं, पुस १६ । काठमाडौँ उपत्यकाको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री मापन गरिएको जल तथा मौसम पूर्वानुमान महा...

यस्तो छ मेलमिलाप नीति लिएर स्वदेश फर्कनेहरुको कथा !
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

यस्तो छ मेलमिलाप नीति लिएर स्वदेश फर्कनेहरुको कथा !

काठमाडौँ, पुस १६ । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसक...

बंगलादेशः  तेस्रो कार्यकालका लागि शेख हसिना पुनः निर्वाचित, धाँधली भएको विपक्षीको आरोप
दियो पोस्ट
| सोमबार, पौष १६, २०७५

बंगलादेशः तेस्रो कार्यकालका लागि शेख हसिना पुनः निर्वाचित, धाँधली भएको विपक्षीको आरोप

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पुनः कार्यकाल सम्हाल्ने भएकी छिन् । काठमाडौं, पुस १६ । हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ । यो जित ...

चोलेन्द्रको सुनुवाई ११ गतेका लागि सर्यो, ४ बजेपछि कर्मचारीले काम गर्न नमान्दा आजको सुनुवाई स्थगित
दियो पोस्ट
| आइतबार, पौष १५, २०७५

चोलेन्द्रको सुनुवाई ११ गतेका लागि सर्यो, ४ बजेपछि कर्मचारीले काम गर्न नमान्दा आजको सुनुवाई स्थगित

चार बजेपछि संसदका कर्मचारीले काम गर्न नमान्दा प्रधानन्यायाधीश सिफारिश जबराको सुनुवाइ स्थगित काठमाडौँ, पुष १५ । प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाई समिति स्थगित भएको छ । चार...

आन्दोलित कर्मचारीको माग पुरा गर्न सरकार तयार, अध्यादेशमा देखिएको जटिलताको समाधान गरिने
दियो पोस्ट
| आइतबार, पौष १५, २०७५

आन्दोलित कर्मचारीको माग पुरा गर्न सरकार तयार, अध्यादेशमा देखिएको जटिलताको समाधान गरिने

काठमाडौँ, पुष १५ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’मा असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने भएको छ । नेपाल सरकारका प्रतिनिधि र नेपाल आधिकारिक ट्रेड युनियन महासंघका प...

बाबा रामदेवलाई झड्काः दिव्य फार्मेसीबाट कमाएको २ करोड किसानलाई बाँड्न अदालतको आदेश
दियो पोस्ट
| आइतबार, पौष १५, २०७५

बाबा रामदेवलाई झड्काः दिव्य फार्मेसीबाट कमाएको २ करोड किसानलाई बाँड्न अदालतको आदेश

काठमाडौँ, पुष १५ । उत्तराखण्डको उच्च अदालतले बाबा रामदेवले दिव्य फार्मेसीबाट कमाएको मुनाफामध्य दुई करोड भारु स्थानीय किसान गरिब मानिसलाई बाँड्न आदेश दिएको छ । दिव्य फार्मेसीले उत्तराखण्डको बायोडाइ...