काठमाडौं, २१ असार । काठमाडौंमा ठूलो भूकम्पको धक्का आएको छ । पानी परिरहेको अवस्थामा भूकम्प आएपछि राजधानीमा त्रास फैलिएको छ । सर्वसाधरण भूकम्प आएपछि घर बाट बाहिर निस्किएका छन् ।
थप विवरण आउन बाँकी छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma