मुख्य समाचार

चीनसँगको व्यापार युद्ध रोक्न डोनल्ड ट्रम्पलाई निर्माता कम्पनीहरुको चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०८, २०७६

विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गर्दै नत्र उपभोक्तामाथि वज्रपातसरह असर पर्ने चेतावनी दिएका छन्। एक सय...

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

सिरिया,जेठ ७ । गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको ...

९ जनाको हत्या गर्ने अभियुक्तद्वारा आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौँ,जेठ ७ । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारक ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले दिएको जानकारी अनु...

दोलखामा मृत अवस्थामा महिला फेला
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

दोलखा,जेठ ७ । दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँ...

पाँचथर सामुहिक हत्या प्रकरण : अनुसन्धानको सुई आत्महत्या गर्ने कान्छा ज्वाई तर्फ सोझियो
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौँ,जेठ ७ । ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको हत्याकाण्डको अनुसन्धानमा प्रहरी सक्रिय छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याकाण्डमा एकजनाको संलग्नता रहेको देखिएको छ । घटनामा संलग्न रहेक...

बलिउड गायिका नेहा कक्कड काठमाडौँमा
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौँ,जेठ ७ । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौँका दर्शक माझ प्रत्यक्ष प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमता रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स ९एलओडी०मा उनी लाइभ कन्सर्टमा...

एकै परिवारका ९ जनाको हत्या
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

पाँचथर,जेठ ७ । पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक(लिम्बु)र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अर...

ग्रीनसिटि अस्पतालको धन्दा : बच्चा नहुनेलाई बच्चा बनाइदिन्छु भन्दै लाखौं ठगी !
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौं, ७ जेठ । आवरणमा समाजसेवा तर भित्रभित्र ठगीधन्दा चलाउनेरुको गिरोह नै हाम्रो नेपालमा । त्यस्तै समाजसेवी हुन्–लोक बहादुर टन्डन । वागमति सरसफाईदेखि दर्जनौँ पीडितहरुको उद्दार गरेको भन्दै आफूला...

किन उत्तर कोरियाली महिलाहरुलाई चीनमा यौनदासी बनाइन्छन् ?
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक ...

प्रधानमन्त्री संरक्षक रहेको कोष नै जग्गा मास्ने खेलमा !
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

गत  ३१ वैशाखको बिहानै पशुपतिनाथ मन्दिर क्षेत्रभित्रै पर्ने संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम)को हाताभित्र डोजर चल्न थाल्यो । डोजर चल्नेबारे विद्याश्रमलाई वडा कार्यालय र काठमाडौं महानगर...

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न राष्ट्र बैंकको आग्रह
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौं, जेठ ७ । नेपाल राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न/नगराउन आग्रह गरेको छ । बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्...

एक धनाढ्य जसले तिरिदिए ४ सय विद्यार्थीको ऋण
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौं, जेठ ७ । अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन्। उनले ती सबै विद्यार्थीले पढाइका...

चीनमा यौनदासी बनाइन्छन् उत्तर कोरियाली महिला
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौं, जेठ ७ ।लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ। लन्डनस्थित कोरिया फ...

‘मोटरसाइकल, स्कुटर, कारले ट्याक्सीको काम गरेपछि ट्याक्सी चालकहरु कसरी बाँच्ने ?’
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौँ, जेठ ६ । राष्ट्रिय सभाका सदस्य तथा नेकपा नेता रामनारायण विडारीले यातायातको क्षेत्रलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभामा बोल्दै नेता विडारीले यातायात क्षेत्रलाई...

किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपाका दुई नेता जेल चलान
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण...

त्रिवि शिक्षा आयोगको बिरोध गर्दै अखिल क्रान्तिकारी रिले अनशनमा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौं । आफ्ना नातेदारलाई जागिर दिनका लागि अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा खारेजी लगायतको माग राख्दै अखिल क्रान्तिकारीले रिले अनशन सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि शिक्षा आयोगमा विद्यार्थीह...

सार्वजनिक बसमा हुने महिला हिंसा रोक्न विशेष प्रहरी टोली परिचालन
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौँ,जेठ ६ । सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष ...

राजस्व चुहावटलाई प्रदेश र स्थानीय तहले कारबाही गर्न सक्ने नयाँ व्यवस्था
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौं, जेठ ६ । सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्था सहितको विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा “राजश्व चुहावट(अनु...

ग्रिनसिटी अस्पतालको अवैध धन्दा,आवश्यकता अनुसारको बच्चा जन्माइदिने भन्दै रकम असुली
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौं, जेठ ६ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि युवायुवतीको ‘जिन’को कारण हुने गर्भमा हुर्किने बच्चाबारे गलत प्रचार गरी अवैध धन्दा चलाउँदै आएको पाइएको छ। राजधानीलगायत देशभर रहेका केही अस्...

प्रदेश ३ को १० जिल्लामा नेकपाको एकता टुंगियो, चितवन, काभ्रे र ललितपुरमा विवाद
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौँ, जेठ ६ । केन्द्रिय स्तरमा पार्टीको सांगठनिक एकता घोषणा भई जिम्मेवारीको समेत टुंगो लगाइसकेको नेकपाले जिल्लागत तहमा पनि एकता टुंग्याउँदै लगेको छ । पुर्व माओवादीलाई सात र साविकको एमालेले आठ जन...

पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

काठमाडौँ, जेठ ६ । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको ...

वायु प्रदूषण: प्रदूषणको मारमा केटाकेटीको फोक्सो
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनले वायु प्रदूषणका कारण हरेक १० मध्ये चार बच्चाको फोक्सो खराब भएको देखाएको छ। काठमाण्डूको प्रदूषण मापदण्ड भन्दा पाँच गुणा खराब भएपनि सरकारी अधिकारीहरूले नियन्त्रणका...

गंगाले प्रेम विवाहमा धोका पाएपछि
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

रोल्पा, जेठ , “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपा...

जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०६, २०७६

मोरङ, मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको क...