मुख्य समाचार

नेपालमा पहिलोपटक बर्डफ्लुका कारण मानिसको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १९, २०७६

काठमाडौँ,वैशाख १९ । इन्फ्लूएन्जा ए (एच५ एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भए...

नरेन्द्र मोदीविरुद्ध बनारसमा उठेका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १९, २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का...

म्यानचेष्टर युनाईटेड छाड्ने पोग्बाको चाहना
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १९, २०७६

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार पाउल पोग्बाले आगामी सिजन क्लब छाड्ने चाहाना व्यक्त गरेका छन् । फ्रान्सेली रिपोर्ट अनुसार पोग्बाले क्लबका सहकर्मीसंग आगामी सिजन आफुले म्यान युनाईटेड ...

चेन्नईसँग सन्दीप लामिछानेको टोली ८० रनले पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १९, २०७६

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष टोली चेन्नई सुपर किंग्सले नेपालका सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा बुधबार...

प्रभावशाली पाकिस्तानी लडाकु नेता मसूद अजहर राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १९, २०७६

भारत र पाकिस्तानलाई हालै युद्धको सङ्घारमा पुर्‍याइदिनेगरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ। मसूद अजहर जैश-‍ए-मोहम्मद स...

लिभरपुलमाथिको शानदार जित सँगै मेस्सीको ६ सयौं गोल पुरा
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १९, २०७६

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल...

धादिङको बेल्खुमा माइक्रोबस, मोटरसाइकल र ट्रक ठोकियो, घटनास्थलमै २ जनाको मृत्यु !
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

धादिङ, १८ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर...

बार्सिलोना र लिभरपुल प्रतिस्पर्धा गर्दै, कसले जित्ला पहिलो लेगको खेल ?
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज दुई ठुला क्लब बार्सिलोना र लिभरपुलले प्रतिस्पर्धा गर्दैछन् । स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब लिभरपुलबीचको भिडन्त आज राति १२:४५ बज...

भारतको महाराष्ट्रमा माओवादी आक्रमण, १५ सुरक्षाकर्मीको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

भारतको महाराष्ट्र राज्यमा एउटा माओवादी आक्रमण हुँदा १५ जना सुरक्षाकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका थिए। स...

सेल्फी लिनेक्रममा ३ किशोरलाई रेलले किच्यो
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

नयाँदिल्ली,वैशाख १८ । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको ...

मजदूरकै बलमा राणा र पञ्चायतकालको अन्त्य : गच्छदार
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

पर्सा,वैशाख १८ । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएको बताएका छन् । उनले विसं २००३र२०४६ साल ...

विश्व प्रेस स्वतन्त्रता दिवस: नेपाली मिडियाका लागि प्रतिकूल वर्ष
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

–कुमारप्रसाद चौलागाईं काठमाडौँ,वैशाख १८ । विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रि...

अमेरिका–तालिवानबीच वार्ता बुधबारदेखि सुरु हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १८, २०७६

काबुल,वैशाख १८ । अफगानिस्तानमा युद्धरत तालिवान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका ...

कर्णेलको घरमा भेटिएको सिपाहीको लास प्रकरण : कर्णेल थापालाई जोगाउन राष्ट्रपति कार्यालयको फोन  !
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

काठमाडौं, १७ वैशाख । शनिबार राती नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको घरमा झुन्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका सिपाही प्रदीप तामाङको घटना मिलाउन राष्ट्रपति कार्यालयबाट समेत दबाव आएको खुला...

मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटा
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

विराटनगर,वैशाख १७। प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा म...

किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना ?
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

काठमाडौँ,वैशाख १७ । मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको ...

जापनका सम्राट अकिहितोद्वार राजगद्दी परित्यागको घोषणा
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

जापानका सम्राट अकिहितोले राजगद्दी परित्यागको घोषणा गरेका छन् । टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित एक कार्यक्रमबीच उनले यसको घोषणा गरेका हुन् । सम्राटका रुपमा आफ्नो अन्तिम सार्वजनिक सम्बोधनमा अ...

प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

हेटौँडा,वैशाख १७ । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्...

हत्कडीले हैन,प्रमाणले बाँध्ने काम गरौं: महान्यायाधिवक्ता खरेल
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

काठमाडौँ,वैशाख १७ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन् । उ...

अफगान राष्ट्रपति घानीले बोलाए विन लादेनका साथीको अध्यक्षतामा विशेष परिषद बैठक
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

काबुल,वैशाख १७ । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गा (विशेष परिषद) को बैठकको शुभारम्भ गरेका छन् । बैठकमा तालिवान समूहसँग भइरहेको वार्तामा साझा ...

ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

काठमाडौँ,वैशाख १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ...

तनाव भगाउन सघाउन यूकेको विश्वविद्यालयको कर्मचारीमा कुकुर पनि
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

यूकेको मिडलसेक्स यूनिभर्सिटीले पाँचवटा कुकुरलाई "शिक्षणसहायक" का रूपमा कर्मचारी नियुक्त गरेको छ। ती कुकुरले विद्यार्थीहरूलाई परीक्षासम्बन्धी तनाव कम गर्न तथा तनावकै कारण विश्वविद्यालय छोड्ने जोखि...

अब प्रदेश २मा पनि नेकपाकै सरकार बन्न सक्छ : प्रचण्ड
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

काठमाडैँ,वैशाख १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्डुले प्रदेश नम्बर २ मा पनि अब नेकपा नेतृत्वकै सरकार बन्ने संकेत गरेका छन्। नेकपामा प्रवेश गरेका मधेस,तराई फोरमक...

राष्ट्रपति भएको दुई वर्षमै डोनाल्ड ट्रम्पले बोले १० हजार झूट
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख १७, २०७६

न्यु योर्क,वैशाख १६ । सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार प...