मुख्य समाचार

दियो पोस्ट | शनिबार, मंसिर २९, २०७५

नुवाकोट, २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शोराज नामको मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । १६ जना गम्भिर घाइते भएका छन् । शुक्रबार राति उपचारको क्र...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मंसिर २८ । पुँजी बजारको सुधारको माग राख्दै छ दिनदेखि अनसनमा बसेका लगानीकर्ताहरुलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ ध्याङफेदीको सिसिफुमा आइचर दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका छन् । शुक्रबार साँझ शिखरबेसी ध्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको आइच...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं,मंसिर २८ ।नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को   ध्याङफेदीमा आइचर दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा ३ ख...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मंसिर २८ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ पाँच विकेटले विजयी भएको छ । काठमाडौँसंगको पराजयपश्चात पोखराको यात्रा समाप्त भएको छ । टस हारेर ब्याटिङको निम्तो ...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

  काठमाडौँ, मङ्सिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी ...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

धादिङ, मङ्सिर २८ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङ...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

  नेपालगंज, मंसिर २८ । नेपालगंजको जमुनाह र गोसाईगाउँबाट लाखौँ मुल्यका अवैध लत्ताकपडा र खाद्य सामाग्री नियन्त्रणमा लिईएको छ । वडा प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलय जमुनाहबाट खटिएको टोलीले भ...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

यस्तो छ पछिल्ला तीनवर्षको कांग्रेस आयव्ययको पूरै विवरण काठमाडौं, मंसिर २८ । आफूलाई देशकै सबैभन्दा ठूुलो लोकतान्त्रिक पार्टी दाबीगर्ने नेपालीकांग्रेस पार्टीको पछिल्लो तीनवर्ष घाटामा चलेको देखिएको छ । ...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौ, मंसिर २८ । काठमाडौँमा जारि टिभिएस एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन टाईगर्सले विराटनगर वारियर्ससामु १ सय ९७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मै...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

बेझाड, मंसिर २८ । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भ...

दियो पोस्ट | शुक्रबार, मंसिर २८, २०७५

जुबा, मङ्सिर २८ । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बिहीबार सार्वजनिक ...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

पोखरा, २७ मंसिर – नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पा“चौं संस्करणको अन्तराष्ट्रि«य पर्वतीय (ग्रेट हिमालयन) महोत्सवमा अन्तराष्ट्रि«य पर्वतीय दिवसको अबसर पारेर दोस्रो दिन मंगलबार संस्कृति पर्यटन ...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, २८ मंसिर । युरोपियन संघ (ईयु) का राजदुत भिरानिका कोडीले गृहमन्त्री रामबहादुर थापा बादलसंग भेट गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपालमा विपद व्यवस्थापनको क्षेत्रमा युरोपियन संघको सहयोग र...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, २७ मङ्सिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुध...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, मंसिर २७ । सरकारले भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटमाथि प्रतिवन्ध लगाएको छ । २४ गते बसेको मन्त्रीपरिषद वैठकले भारतिय दुई सय, पाँच सय र दुई हजारका नोट नचल्ने निर्णय गरेको हो । &nbsp...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, मंसिर २७ । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने भएको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गर्दै सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले सरकारले स...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, मंसिर २७ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् । सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाक...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौं । पत्रकारले समाचार संकलन, लेखन जस्ता काम गर्नुपर्ने हो । समाचारको खेती गर्ने पत्रकार विभिन्न धन्दामा लाग्न थालेका छन् । देशको आन्तरिक मामिलामा विदेशीसँग रिपोर्ट बुझाउनु पत्रकारिताको आचार संहि...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

दियोपोस्ट संवाददाता धादिङ, २७ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवालले एक महिलालाई दुव्र्यबहार गरेको पाइएको छ । बिहीबार विहान बाटो विस्तारका क्रममा सलाङघाट पुगेका ...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, मङ्सिर २७  । स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भी...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

भारत, मंसिर २७ । भारतमा आफ्ना बुबाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै ७ वर्षकी बालिकाले प्रहरीमा उजुरी गरेकी छिन् । प्रहरीलाई पत्र लेख्दै ७ वर्षकी हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बु...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

काठमाडौं, २७ मंसिर । च्याम्पियन्स लिगमा गएराती भएका खेलमा प्रतिष्ठित क्लबहरु पराजित भएका छन् । तर, पराजयका बाबजुद पनि उनीहरु अन्तिम १६ मा प्रवेश गर्न सफल भए । गएराती भएको खेलमा ग्रुप जीको रियल सिएसके ...

दियो पोस्ट | बिहिबार, मंसिर २७, २०७५

  रुपन्देही, २७ मङ्सिर । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्...