समाचार

जनसंख्याको अनुपातमा दलितलाई सिट नदिए राजनीतिक पार्टीलाई बहिस्कार गर्छौं- दलित गोलमेच अभियान
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई वहिस्कार गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना...

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय आजदेखि सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आजदेखि दलहरूले...

मजदुरी गर्दै एमबीबीएसमा नाम निकालेका सत्यनारायण साफी खर्चको चिन्तामा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । सिरहाको बरियारपट्टी गाउँपालिका-२ श्रीपुरका सत्यनारायण साफी यतिबेला चर्चामा छन् । दलित समुदायका साफी ज्याला मजदुरी गर्दै स्वअध्ययनबाट एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्...

यस्तो छ, रास्वपा र बालेनबीचको ७ बुँदे सहमति (पूर्णपाठ)
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘वृहद एकता’ सहकार्यसम्बन्धी औपचारिक सहमति भएको छ। सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको...

रवि र बालेनबीच ७ बुँदे सहमतिः रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच ७ बुँदे सहमति भएको छ। दुवै नेताले आज बिहान सहमति पत्रमा औपचारिक हस्ताक्षर ...

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुव...

मुस्कान छर्दै नामी: सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रको उदयमान ब्रान्ड नामीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले शोरूममा भ्रमण गरेका छन् । बालबालिकालाई नयाँ अनुभवस...

रास्वपा-बालेन: पार्टी एकता या पार्टी प्रवेश ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच पार्टी एकताको चर्चा पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा फैलिएको छ । तर बालेन स्वतन्त्र उम्...

नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ । नेपाली सेनाका पूर्व रथी तथा सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शर्मालाई परराष्...

के.एल. दुगर ग्रुपद्वारा सुनौलो पाइला अनाथालयका बालबालिकालाई ‘क्रिसमस’ उपहार
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौं । क्रिसमसको अवसरमा के.एल. दुगर ग्रुपका सदस्यहरूले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई हजार लिटर क्षमताको पानी ट्यांकी रत्यहाँका बालबालिकालाई विभिन्न उपहार वितरण गरेका छन्। कम्पनीले कक...

हुन्डाई नेपालले सुरु गर्यो आकर्षक छुट र सुविधासहित ‘विन्टर डिलाइट’ अभियान
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्षको अवसरमा विन्टर डिलाइट अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि लागू हुने यस अभियान अन्तर्गत ग्राहकहरू...

गुलरियामा सुरु भयो कपडा बैंक, कपडा नहुनेलाई न्यानो उपहार
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ। बास नेपाल बर्दिया शाखाले गुलरियामा कपडा बैंकको औपचारिक शुभारम्भ गरेको छ। ‘हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौं, मानवता जोगाऔं’ भन्ने मूल उद्देश्यसहित बिहिबारदेखि कपडा बैंकको सुरुवात गरिएको ...

नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाउने सरकारको तयारी
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौं । सरकारले नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेको छ। उनको आजै शपथग्रहण तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । शर्मा सुरक्षा, प्रशासन र शान्ति प्...

संचारमन्त्री खरेल र देउवाबीच भेटवार्ता, राजनीतिक समन्वय र समसामयिक विषयमा छलफल
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मन्त्री खरेलले आज बिहान महाराजगञ्जस्थित देउवा निवासमा पुगेर देउवासँग छलफल ग...

श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका डा. मित्र परियार नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ११, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीबाट केही दिनअघि कारबाहीमा परेका पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । डा. परियारलाई शुक्रबार बिहान नेकपाका संयोजक प्...

मुटुका भल्व फेरेका विरामीको जीवनमाथि डिआइजी आचार्यको खेलवाड, जबरजस्ती डिस्चार्ज !
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौं । कास्की प्रहरीले अभद्र व्यवहारको झूटो मुद्दामा पक्राउ गरि हिरासतमा राखिएका व्यावसायी युवराज खतिवडाको जीवनमाथि समेत खेलवाड गरेको पाइएको छ । मुटुको अपरेशन गरि नियमित औषधी सेवन गरिरहेका खतिवडाल...

रवि र बालेनबीच कुमार बेनको घरमा उच्चस्तरीय बैठक, बाबुराम भट्टराई पनि सहभागी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ। ललितपुरस्थित कुमार बेनको निवासमा भएको बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम...

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने भएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा गठित जाँचबुझ आय...

समानुपातिक सांसद बन्न चाहाने नागरिकलाई समावेशी समाजवादी पार्टीद्वारा खुला आह्वान
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौँ । समावेशी समाजवादी पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सांसद उम्मेदवार बन्न चाहने नागरिकहरूका लागि अवसर खुला गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै न्याय, समावेशिता र सहभागी लोकतन्त्रमा विश्व...

रवि र बालेनबीच दोस्रो पटक भेटवार्ता, सहकार्य र समसामयिक राजनीतिक विषयमा छलफल
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज दोस्रो पटक भेटवार्ता भएको छ। यसअघि भएको भेटको निरन्तरताका रूपमा आज फेर...

कमजोर व्यवस्थापनबीच त्रिविको ५१औँ दीक्षान्त, १६ हजार विद्यार्थी दीक्षित
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौं । देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ । बिहीबार आयोजित समारोहमा देशभरका करिब १६ हजार विद्यार्थी दीक्षि...

आज क्रिसमस, विश्वभरका ख्रीष्टियन समुदायले क्रिसमस मनाउँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौं । आज विश्वभर ख्रीष्टियन समुदायले ठूलो उत्साहका साथ क्रिसमस पर्व मनाउँदै छन्। क्रिसमस येशू ख्रीष्टको जन्मदिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व हो। ख...

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । चित्रदुर्गका जिल्ला अधिकारी ९डीसी०ले बीबीसी हिन्दीस...

क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १०, २०८२

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेशका चर्चित क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा बिहीबार बिहान भएको दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमा...