समाचार

जरिवाना नबुझाउने ६ राजनीतिक दलको दर्ता खारेजी
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौँ । निर्वाचन आयोगले जरिवाना नबुझाएका ६ राजनीतिक दलको दर्ता खारेज गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ (४) अनुसार कारबाही गर्दै आयोगले उक्त दलहरूको दर्ता रद्द गरेको हो। दर्ता खारेज हुने द...

जबरजस्ती करणी मुद्दाका तीन फरार कैदी पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौं । जबरजस्ती करणी मुद्दामा जनही १३ वर्ष कैद सजाय पाएका तीन जना फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जगन्नाथदेवल कारागार कार्यालय सुन्धाराबाट फरार रहेका उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक...

दुबईमा मृत्युदण्ड कुरीरहेका अमर बमको ‘जीवनरक्षा’का लागि देशव्यापी अभियान सुरु
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौं । दुबई अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका दार्चुलाका अमरबहादुर बमको जीवनरक्षाका लागि ‘अमरबहादुर बम बचाउ अभियान’ सुरु गरिएको छ। नेपाल सरकारको ध्यानाकर्षण गराउँदै बमको रिहाइका लागि कूटनीतिक प...

बिवाह संस्कार सिकाउने नाममा कलिला विद्यार्थीलाई प्रयोग गरि ‘बिवाह मञ्चन’ गराउने एभरेस्ट स्कुल विवादमा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौँ । बुटवलस्थित एभरेस्ट इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गरी विवाहको मञ्चन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद उत्पन्न भएको ...

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने २३ वर्षीय युवक काठमाडौंबाट पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौं । आफूलाई लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त भएको भनी झुटो परिचय देखउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२२ झोछेमा बसोबास गर्दै आएका तथा ललितपुर महानगरपालिका–१५ ...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै डा. निकोलस भुसाल आमरण अनशनमा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा डा. निकोलस भुसालले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामाको माग गर्दै आमरण अनशन सुरु गरेका छन्। भुसाल माइतीघर मण्डलामा मंगलबार रातिदेखि आम...

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०९, २०८२

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी द...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एसएसपी गिरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीन दलका शीर्ष नेतासँग छलफल
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्...

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष ...

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरे...

जाँचबुझ आयोगद्वारा पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्राचार
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले औपचारिक पत्राचार गरेको छ। आयोगका अनुसार लेखकलाई ७ दि...

राष्ट्रपति पौडेल र तीन दलका शीर्ष नेताबीच आज भेटवार्ता हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । समसामयिक राजनीतिक अवस्थाबारे परामर्श छलफल गर्न अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा ह...

समानुपातिक बन्दसूचीबारे राजनीतिक दललाई आयोगको दुईदिने अभिमुखीकरण
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूची पेश गर्ने विषयमा राजनीतिक दलहरूलाई लक्षित गरी दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी फागुन २१ गते तय भएको प्र...

शीतलहरका कारण तराईको जनजीवन कष्टकर
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौँ । तराईका अधिकांश जिल्लामा केही दिनदेखि जारी शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ। अत्यधिक चिसो बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने बजार, यातायात, शिक्षा र स्वा...

अत्यधिक चिसोका कारण बारा, पर्सा र रौतहटका विद्यालय पाँच दिनका लागि बन्द
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौँ । केही दिनयता तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रति...

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) नीतिअनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्...

यु-१९ बास्केटबल लिगको उपाधि भ्याली पब्लिकलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । भ्याली पब्लिकले सेनेका यु-१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिकले सबै १२ खेल जितेर लिगको उपाधि जितेको हो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल...

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई ‘स्टार्टअप’ समिटको उपाधि
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता भएका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ...

समानुपातिक सूचीका उम्मेदवार कुन अवस्थामा अयोग्य ठहरिन्छन् ?
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०८, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० जना समानुपातिक निर्वाच...

सिन्धुलीका केशवराज हायुको हत्यामा संलग्न दुई जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौं । सिन्धुली गोलञ्जोर गाउँपालिका–५ ताप्केडाँडा घर भएका २५ वर्षीय सुनिल भन्ने केशवराज हायुको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली सु...

धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिनको माग गर्दै दीपेन्द्र अग्रवालले हिरासतमै थाले भोकहड्ताल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनको मागसहित प्रहरी हिरासतमा रहेका सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्...

महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका एमाले नेता ऐन महर १ लाख धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौं । महिलामाथि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग गरी 'बदनामी' तथा 'चरित्रहत्या' गरेको आरोपमा पक्राउ परेका एमाले नेता ऐन महर धरौटीमा रिहा भएका छन्। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४...

लघुवित्त र भूमि असमानताविरुद्ध मिटरब्याज पीडितले गरे राजधानीमा मार्चपास
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौँ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले राजधानीमा मार्चपास गरेको छ । समितिले मिटरब्याज, लघुवित्त र वित्तीय शोषण तथा भूमि असमानताका विरुद्ध आवाज उठाउँदै राजधा...