समाचार

सिंहदरबारमा फागुन २१ को निर्वाचन सम्बन्धी सर्वपक्षीय छलफल जारी
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका बिषयमा प्रधानमन्त्रीसँग सरकार, राजनीतिक दल, निर्वाचन आयोग र नागरिक समाजका अगुवाहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको...

अमेरिका पठाउने भन्दै ठगी गर्ने धादिङका सुजन आले मगर पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा धादिङका सुजन आले मगर पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएका धादिङ निलकण्...

माइतीघरमा मिराज ढुङ्गाना समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौँ आन्दोलनकारी पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेन‑जी समूहले माइतीघर मण्डलामा गरेको प्रदर्शनको क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जेनजी अभियन्ता डा. निकोलस भुसाल, रबिकिरण हमा...

विराटनगरस्थित ‘च्याम्पियन जोन’ र ‘गोल्डेन’ क्यासिनोका व्यवस्थापकसहित २० नेपाली पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौँ । विराटनगरस्थित च्याम्पियन जोन क्यासिनो र गोल्डेन क्यासिनो क्यासिनोमा प्रहरीले छापा मारेको छ । क्यासिनोबाट व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन् । आइतबार राति विराटनगर–१५ स्...

श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा.मित्र परियारको अवैध असुली धन्दा, पार्टीको रसिद देखाएर व्यक्तिगत ‘क्यूआर’ मार्फत रकम संकलन
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले ‘जेन्जी आन्दोलन’पछि घोषणा गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टीको नाममा अवैध रूपमा रकम संकलन गरेको तथ्य सार्वजनिक भएक...

सुप्रिम सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशी तीन करोडको बैंक ग्यारेन्टीमा थुनामुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०७, २०८२

काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् । जोशीले त...

नेपाली कांग्रेसका ५७ सांसद प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा, पुरक निवेदनमा हस्ताक्षर
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा थप बल पुर्‍याउने उद्देश्यले कांग्रेसका ५७ जना सांसदहरू...

सिन्धु विकास बैंकको वित्तिय अवस्थामा सुधार
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । काभे्रपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तिय अवस्थामा उल्लेखनीय सधुार भएको छ । गत वर्ष बकैको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरशे देवकोटा नियुक्त भएपश...

मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का रामअशिष यादव निर्वाचित भएका छन्। सभामुख पदका लागि आइतबार प्रदेशसभामा भएको मतदानमा यादव विजयी भएका हुन् । केही समयदेखि रिक्त ...

मिराज ढुङ्गाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । सर्वपक्षीय सरकार गठनको मागसहित मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गा...

नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

काठमाडौँ । ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन ...

नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०८२

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनक...

वैदेशिक रोजगारीको नाममा ४९ लाखभन्दा बढी ठगी गर्ने तीन जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ...

रवि पत्नी निकिताको भावुक स्टाटसः बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुने भएपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक अभिव्यक्ति व्यक्त गरेकी छन्। बिहीबार लामो स्टाटस लेख्दै उनल...

रूपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौँ । रूपन्देहीमा एक १७ वर्षीय किशोरको बिभत्स हत्या भएको छ। जिल्लाको कञ्चन गाउँपालिका–३ का  स्थानीय ईशान शर्मा पौडेलको हत्या भएको हो । बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन भएका इशानको खोजीकै क्र...

थुनामुक्त हुन रवि लामिछानेले हालसम्म बुझाए ५ करोड २७ लाख धरौटी  !
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतले तोकेको धरौटी बुझाउँदै क्रमशः थुनामुक्त हुँदै आएका छन् । थुनामुक्त हुन लामिछानेले हाल...

एमालेका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ ग्रहण कार्य...

रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेज...

एमाले ११औँ महाधिवेशनका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई ‘सपथ’ खुवाउने तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने र प्रमाणपत्र वितरण गर्ने कार्यक्रमको तयारी भइरहेको छ। महाधिवेशन निर्वाचन आगोगका अ...

अध्यक्षमा विजयी बनेपछि मुस्कुराउँदै महाधिवेशनस्थल पुगे केपी ओली
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा (एमाले)को अध्यक्ष पदमा पुनः निर्वाचित भएपछि केपी शर्मा ओली भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगेका छन्। मतपरिणाम सार्वजनिक भएलगत्तै ओली महाधिवेशनस्थल पुगेका हुन्। महाधिवेशनस्थल प्रवे...

अध्यक्ष पदमा पराजित भएका इश्वर पोखरेलले दिए विजयी टिमलाई बधाइ
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका वरिष्ठ नेता इश्वर पोखरेलले भावुक सन्देशमार्फत सम्पूर्ण विजयी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन...

ईश्वर  प्यानलबाट गोकर्ण बिष्ट र योगेश भट्टराई मात्र पदाधिकारीमा निर्वाचित
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट ईश्वर पोखरेल प्यानलका दुई जना मात्र पदाधिकारी निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार गोकर्ण बिष्ट र उपमहासचिव पदका उम्मेदवार योगेश भ...

नेकपा एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। ...

एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त ग...