समाचार

एमाले महाधिवेशनः मतगणना सुरु, अध्यक्ष पदमा ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना भृकुटीमण्डपमा सुरु भएको छ। मतगणना सुरु भएसंगै अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। ...

एमाले महाधिवेशन निर्वाचनमा ३६ जना प्रतिनिधिले मतदान गरेनन्, ९८.४ प्रतिशत मत खस्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गरिएको निर्वाचन प्रक्रिया आज बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र...

काठमाडौँ महानगरपालिकाद्वारा जर्वजस्ती विद्यार्थीको कपाल काटिदिने विद्यालयलाई कार्वाही गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना नदिन कडाइका साथ निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले जा...

एमाले महाधिवेशनः मतदान सम्पन्न, आजै मतगणना हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०३, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सम्पन्न भएको हो ...

जेन-जी आन्दोलन छानबिन आयोगले केपी ओली र रमेश लेखकलाई बयानका लागि बोलाउदैँ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौं । जेन–जी आन्दोलन छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि ओली र लेखक...

महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आज पनि एमाले महाधिवेशनस्थलमा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । एमाले नेता महेश बस्नेतबाट बलात्कृत भएको दाबी गर्ने शोभा पाठक आज पनि एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेकी छन् । बस्नेतलाई कारवाहीको माग गर्दै उनी त्यहाँ पुगेकी हुन् । कारबाही गर्नु प...

बिशेष जहाज मार्फत कतार उडे खगेन्द्र र पवनकली
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । नेपाल सरकारले उपहारस्वरूप प्रदान गरेका दुई हात्ती 'खगेन्द्र' र 'पवनकली' कतार प्रस्थान गरेका छन् । कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजबाट बुधबार दिउँसो ५ ...

एमाले ११औँ महाधिवेशनः मतदान लम्बिने भएपछि तीन घण्टा समय थप
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानको समय तीन घण्टा थप गरिएको छ । बिहान करिब साढे ९ बजेदेखि सुरु भएको मतदान समयमै सकिने अवस्था नदेखिएपछि के...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मनोहर लाल श्रेष्ठ पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ निवासी ४१ वर्षीय मनोहर लाल श्रेष्ठ पक्रा...

एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली-पोखरेलबीच कडा प्रतिस्पर्धा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०२, २०८२

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मंगलबार राति अबेरसम्म मतदान हुने भनिए पनि विभिन्न प्राविधिक कारणले प्रक्रिया बुधबार बिहानदेखि मात्र अघि बढाइएको हो । य...

एमाले महाधिवेशनः भृकुटीमण्डपमा रात्रीकालिन मतदानको तयारी
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज हुने भनिएको निर्वाचन निर्धारित समयमै सुरु हुन सकेन । बिहानदेखि मतदान हुने भनिए पनि यो समाचार तयार पार्दासम्म मतादान प्रक्रिया सुर...

महेश बस्नेतको ज्याकेट लगाएर शोभा पाठक पुगिन् भृकुटीमण्डप, प्रहरीले गेटमै रोके
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौं । एमाले नेता महेश बस्नेतबाट अन्यायमा परेको भन्दै बस्नेतकै ज्याकेट लगाएर शोभा पाठक एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेकी छन् । कारबाही हुनु पर्ने ब्यक्तिलाई एमालेले महाधिवेशन उम्मेद्वार बन...

भृकुटीमण्डपमा ओली पक्षधरको गीतः पानीमुनी घुमाउने साँचो… पानको पात
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत आज मतादान हुने भनिए पनि अहिलेसम्म मतादान प्रक्रिया सुरु हुन सकेको छैन। मतादान प्रकृया ढिलाइ भइरहँदा भृकुटीमण्डप क्षेत्र भने राजनीतिक माहोलले तातेको...

राष्ट्रियसभा उम्मेदवार बन्न राष्ट्रपति पौडेलका सल्लाहकार थापाले दिए राजीनामा
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने तयारीस्व...

एमाले ११औँ महाधिवेशनः नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०१, २०८२

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आज मतदानको कार्यतालिका तय गरिएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ...

एमालेभित्र आन्तरिक संघर्ष तीव्र, यि नेताले छाडे ओलीको साथ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौं । कुनै समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका केही नेताहरू पार्टीको ११ औँ महाधिवेशनसम्म आइपुग्दा ओलीबाट अलग हुन थालेका छन्। महाधिवेशनको तयारी, नेतृत्व चयन र आगामी राजनीतिक का...

अध्यक्ष पदका लागि ओली र पोखरेलले गराए मनोनयन दर्ता
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। नेतृत्व चयनका लागि आज मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ...

जगाती नाकाबाट काठमाडौँ भित्रिने तरकारी-फलफूल बिषादीरहित, खानका लागि सुरक्षित
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको जगाती नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने तरकारी तथा फलफूलको नमुना संकलन गरी बिषादी परीक्षण गरे...

नरैनापुरमा स्वास्थ्य क्रान्तिः घरदैलो कार्यक्रमले जोखिम न्यूनीकरणमा योगदान
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै ग...

राष्ट्रिय परिचय पत्र दुरूपयोग गरेको आरोपमा पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा कार्यरत दुई जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विवरण दर्ता अपरेटरका रूपमा कार्यरत महालक्ष्मी न...

एमालेको ११ औँ महाधिवेशन: यस्तो छ, पोखरेल समूहको उम्मेदवारको सूची
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा...

एमाले ११औँ महाधिवेशनः आज उम्मेद्वारी दर्ता, भोलि मतदान
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमाथि ब...

अष्ट्रेलियाको बोन्डी बीचमा सामुहिक गोली काण्डः मृतकको संख्या १५ पुग्यो
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २९, २०८२

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बीचमा आइतबार साँझ भएको सामुहिक गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा बालबालिका र वृद्धहरू समेत छन्। घटनामा दर्जनौं मानिस घाइते भएको ...

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं। नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार उम्मेदवार दर्तादेखि मतदान...