समाचार

यस्तो छ, भृकुटी मण्डपमा एमाले महाधिवेशनको चलहपहल (फोटो फिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत आज बन्द सत्र जारी छ। बन्द सत्रमा पार्टीको सांगठनिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ। महाधिवेशन स्थल बाहिर भने ...

पूर्व सांसद सन्तोष चालिसेबिरुद्ध  साढे ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेपाली कांग्रेस पूर्व सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेबिरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे...

एमालेको ११औँ महाधिवेशन बन्दसत्रः भावी नेतृत्व, नीति तथा संगठनात्मक संरचनाबारे छलफल जारी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्द सत्र केहीबेर अघि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको बन्द सत्रमा पार्टीको भावी नेतृत्व, ...

महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनलबाट निलम्बित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सबिता भण्डारी बराल ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्यताबाट निलम्बनमा परेकी छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन...

विद्युत् प्राधिकरण कर्मचारी कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि, नियम उल्लंघन गरेको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिकानगरकी कर्मचारी कल्पना थापाले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि (मतदाता)को र...

एमाले उपाध्यक्षद्वय ज्ञवाली र शाक्यद्वारा महाधिवेशनमा उम्मेद्वारी नदिने घोषणा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज बिहानदेखि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकम...

एमाले ११औँ महाधिवेशनको बन्दसत्र दिउँसो १२ बजेपछि सुरु हुने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौं । आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको ११औँ महाधिवेशन बन्दसत्र १२ बजेसम्मका लागि सरेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने भन्दै बिहानैदेखि पार्टीको केन्द्रिय समिति बैठक बसेपछि बन...

बन्द सत्रअघि ओलीले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक, सहमतिमा नेतृत्व टुंग्याउने प्रयास
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ। आइतबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको महाधिवेशनको बन्द सत्र निर्धारित समयमा सुरु हुन सकेन। बन्द स...

‘ऐतिहासिक भीड’को प्रमाण भन्दै प्रचार गरिएको एमाले महाधिवेशन तस्बिर ‘एआई’द्वारा निर्मित
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनसँग जोडेर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको तस्बिर वास्तविक नभएको पुष्टि भएको छ। ड्रोनबाट खिचिएको जस्तो देखिने अत्यन्त ठूलो जनसागर देखाइएको उक्त तस्बि...

लुम्बिनी लायन्सले जित्यो ‘एनपीएल’ दोस्रो सिजनको उपाधी
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि हात ...

एमाले महाधिवेशनलाई ‘मात’ खुवाउँदै एनपीएल फाइनल, किर्तिपुर रंगशालामा दर्शकको भीड
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रो...

एमालेको ११ औँ महाधिवेशन: उद्घाटन सत्र सम्पन्न, भोलिदेखि ‘बन्दसत्र’ भृकुटीमण्डपमा गरिने
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा शनिबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको हो । पार्टी अध्...

दिपल एस-५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटी...

बुल्गेरिया पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । उच्च तलबको प्रलोभन देखाएर बुल्गेरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । चितवन माडी–५ घर भई हाल टोखा नगरपालिका–९ बस्ने ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका हुन् ...

विदेशमा रहेका नेपालीलाई मताधिकार नदिए सडकमा उत्रिने जेन-जी युवाहरूको चेतावनी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । जेनजी अभियानसँग जोडिएका युवाहरूले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । शुक्रबार आयोगमा पुगेका उनीहरूले विदेशमा रहने ...

प्रधानमन्त्री कार्कीद्वारा चौथोपटक मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री थपिदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल बिस्तार गर्न लागेकी छन् । कार्कीले आज चार जना मन्त्री थप्दै आज चौथो पटक मन्त्रीमण्डल गर्न लागेकी हुन् । मन्त्रीमण्डल विस्तारका लागि चार जना मन्...

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

रुपन्देही । अरुणखोलाबाट रामपुरतर्फ गइरहेको फोर्स जीप पाल्पाको निस्दी–४ मित्याल चिउरेबासमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ। लु १ ज ३९०८ नम्बरकी जीप घुम्ती नजिकैबाट करिब ५०० मिटर तल खसेको ह...

एनपीएलका कुल चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार खेलमा हरेक चौ...

अमेरिकाबाट धुर्मुसको बकपत्र-‘म भागेको होइन, छोरीको उपचारपछि नेपाल फर्किन्छु’
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २६, २०८२

काठमाडौँ । भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आर्थिक झमेलामा परेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सुटुक्क अमेरिका पुगेका छन् । उनले अकेरिकाबाट 'बकपत्र' सार्वजनिक गर्दै छोरीको गम्भ...

नक्कली भवनको नक्सा देखाएर बैंकको ऋण लिएको आरोपमा बेलडाँडीकी उपाध्यक्षबिरुद्ध मुद्धा दायर
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ । अस्तित्वमै नभएको पक्की घर देखाउँदै बैंकबाट ऋण लिएको आरोपमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

सरकार र जेन-जीबीचको ‘१० बुँदे’ सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । सरकार र जेनजी समुहबीच बुधबार भएको १० बुँदे सम्झौता अनुमोदन भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो । मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रव...

भिजिट-भिसा प्रकरणमा अध्यागमन विभागका पूर्व-प्रमुख भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका तत्कालीन प्रमुख तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भिजिट भिसामा विदेश...

समानुपातिक तर्फ आवेदन दिएका दलले आज अन्तिम पटक नाम फिर्ता लिन सक्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत भाग लिन दल दर्ताको निवेदन पेश गरेका राजनीतिक दलहरूलाई आवश्यक परे नाम फिर्ता लिन आजका लागि समय तोकेको छ । आयोगले सार्वजनिक गरेको सूचनाअनु...

लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाई हत्या आरोपमा पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीका सहोदर भाई महावीर चौधरीलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ। ५१ वर्षीय महावीरलाई बुधबार बिहान कैलारी ग...