समाचार

यस्तो छ, सरकार र जेन-जीबीचको १० बुँदे लिखित सम्झौता (पूर्ण पाठसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

अन्तरिम सरकार गठन भएको तीन महिनापछि जेन–जी आन्दोलनलाई वैधानिकता दिने उद्देश्यसहित सरकार र जेन–जीबीच १० बुँदे सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार सरकार र जेनजी समुहबीच सम्झौत...

गोवामा मृत्यु भएका पाँच नेपालीका शव नेपाल ल्याइँदै
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा ज्यान गुमाएका पाँच नेपालीको शव नेपाल ल्याउन लागिएको छ । दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झाप...

उच्च शिक्षामा लगानी र गैरराजनीतिकरण बिना राष्ट्रिय आकांक्षा पूरा हुँदैन : प्रधानमन्त्री कार्की
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २४, २०८२

बनेपा । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना देशमै पूरा गर्ने राष्ट्रिय आकांक्षा ‘जेनजी आन्दोलन’ मार्फत अझ सशक्त हुँदै गएको बताएकी छन् । बुधबार काठमाडौ...

डीएसपी मधु नेपाल ‘बहुविवाह’ आरोपमा पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २४, २०८२

काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट अनुमति लिई नेपाललाई पक्राउ गरेको हो । डीएसपी नेपालकी पहिलो श्रीमती...

देशभरका भन्सार आज पनि ठप्प, विभाग र महासंघबीच पुनः वार्ता
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २४, २०८२

काठमाडौं । आज पनि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ तथा विरोध प्रदर्शन जारी राखेका छन् । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच मंगलबारको वार्ता निश्कर्षबिहिन भएपछि भन्सार एजेन्टहरुले आन्द...

विद्युत् प्राधिकरणमा हितेन्द्रदेवको पुनः पद बहाल, आजदेखि सम्हाले कामकाज
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २४, २०८२

काठमाडौं। सवोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनः पदमा बहाल भएका छन्। सर्वोच्च अदालतले उनको सरुवा निर्णय बदर गर्दै प्राधिकरणमै फर्काउने आदेश दिएपछि...

दुबईमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीको विचल्ली (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौंः अध्ययनका लागि दुबई पुगेका एक नेपाली विद्यार्थी ठगी र दुव्र्यवहारको शिकार भएका छन् । बागबजारस्थित ओएसिस एक्जुलियरी कन्सल्टेन्सी स्टडी इन (Oxbridge international consultancy (oiic) मार्फत विदे...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : महानिर्देशक अधिकारीलाई पाँच लाख धरौटीमा छाड्ने आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्द...

‘टीओबी’ समुहका तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । लागु औषध तथा लिखत कीर्तेसम्बन्धी छुट्टाछुट्टै अभियोगमा पक्राउ परेका तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जिङ दावा ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। दावालाई धरौटीमा रिहा गर्न अदाल...

दाङको खानेपानी आयोजनामा अनियमितता : तत्कालीन कार्यालय प्रमुखसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा दाङका तत्कालीन कार्यालय प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। हरिगाउँ खान...

टीओबी समूहका तेन्जिन दावा विरुद्ध लागुऔषध र कीर्ते मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । टीओबी समूहका सदस्य तेन्जिन दावा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जेनजी आन्दोलनमा अशान्ति बढाएको आरोपमा पक्राउ परेका उनी विरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। ...

राजतन्त्र पुनःस्थापनाको मागसहित राप्रपाद्वारा काठमाडौंमा शक्ति प्रदर्शन
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित राजधानीमा वृहत् शक्ति प्रदर्शन गरेको छ। मंगलबार राजधानीमा आयोजना गरिएको प्रदर्शनमा पार्टीका न...

भन्सार एजेन्टहरू आन्दोलनमा, देशभरका भन्सार कार्यालय ठप्प
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएका छन् । भन्सार ऐनमा रहेका अन्यायपूर्ण र अव्यवहारिक प्रावधान संशोधनको माग राख्दै एजेन्टहरूले जाँचपास प्रक्रियाम...

प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक सुरु, मंसिर २६ सम्म त्रुटि सच्याउन सकिने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई लक्षित गर्दै...

हितेन्द्रदेव शाक्यलाई पुनः विद्युत् प्राधिकरणमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः पदमा फर्काउन आदेश दिएको छ। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्न...

रुपन्देहीको गैडहवामा ‘लायन्स क्लब’ बुटवल युथद्वारा बृहद स्वास्थ्य शिविर सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । लायन्स क्लब अफ बुटवल युथले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मा एकदिवसीय बृहद स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा आँखा, दाँत, महिलाको पाठेघर (प्री–क्यान्सर) जाँच, सामान्य स्वास्थ्य परीक्...

नेपालमै पहिलो पटक ‘ग्रिन नुडल्स’ उत्पादन गर्दै यशोदा फुड्स, ८६५ ‘केडब्ल्यूपी’ सोलार परियोजना सञ्चालनमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

कपिलवस्तु । ‘करेन्ट नुडल्स’ का निर्माता तथा नुडल्स–स्न्याक्स क्षेत्रमा अग्रणी यशोदा फुड्सले दिगोपनातर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले कपिलवस्तुको चन्द्रौटास्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको ...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटनमन्त्री दीपक चन्द्र अमात्यको बयानः ‘मैले गलत नियतले कुनै काम गरेको छैन’
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकामा भएको भ्रष्टाचारको मुद्दामा पूर्वपर्यटनमन्त्री दीपक चन्द्र अमात्यले आफूले कुनै पनि काम गलत नियतका साथ नगरेको बयान दिए। वर्षौंदेखि चर...

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र वि...

नख्खु कारागारबाट भागेका भारतीय कैदीबन्दी विराटनगरबाट पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहे...

गोवा नाइट क्लब आगलागीमा चार नेपालीको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी चार जना नेपालीले पनि ज्यान गुमाएको खुलेको छ। सोमबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको मृतकको सूचीमा चार जना नेपाली नागरिकको पनि न...

परिचयपत्र बनाउन छुटेका ‘जेन-जी’ आन्दोलनका घाइतेलाई सम्पर्कमा आउन सरकारद्वारा आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा घाइते भई अझै परिचयपत्र प्राप्त गर्न बाँकी रहेका व्यक्तिलाई सरकारले सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै परिचयपत...

मुस्ताङका उच्च लेकमा ‘क्यामेरा ट्यापिङ’ मार्फत हिउँ चितुवा अनुसन्धान सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको वास्तविक संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ प्रविधिमार्फत औपचारिक अध्ययन सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्...

पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, पाँच पूर्वमन्त्रीसहित ५५ जनामाथि मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २२, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको निष्कर्ष निकाल्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ...