काठमाडौं । कैलाली सामुदायिक वन उपभोक्ता समितिका सदस्यबाट नै वन क्षेत्र अतिक्रमण हुने गरेको छ । डिभिजन वन कार्यालय पहलपुरका अनुसार कैलालीका विभिन्न सामुदायिक वन क्षेत्रमा हुने अतिक्रमणमा वन उपभोक्ता सम...
कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ । नगरपालिका...
उदयपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोमा एक जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ र्। पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारी रहेका छन् । तिवारील...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् । कुम...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गरेका छन् । इन्द्...
काठमाडौं । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रे...
काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन प्रहरीले बरामद गरेको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सुन जस्तो देखिने चार थान बिस्कुट सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।...
काठमाडौं । पोखरा–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतबाट सिधै पोखरामा हवाई सेवा उडान गर्न आग्रह गरेका छन् । विश्व प्रयर्टन दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोल्दै मुख्यम...
काठमाडौं । अब धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भए/नभएको तत्काल जानकारी पाइने भएको छ । रकम भए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिनेछ । नेपाल धितोपत्र...
काठमाडौं । सिन्धुलीको गालन्जोर गाउँपालिका–४ तीनकन्या कुभिन्डेका बासिन्दा विद्युतीय लिफ्बाट घर–घरमा खानेपानीको सुविधा पाउँदा दङ्ग परेका छन् । लामो समयदेखि खानेपानीका लागि समस्या झेल्दै आएका तीनकन्या क...
काठमाडौं । बैतडीमा विद्यालय भवनमा एक वर्षअघि लागेको ताला खुल्न सकेको छैन । जिल्ला पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभुत विद्यालयको चारकोठे नयाँ भवनमा लागेको ताला नखुल्दा विद्यार्थीहरु खुला चौरमा ...
झापा । सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । उनले आज बिर्तामोडमा रहेको सम्पर्क कार्...
काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त...
फुङ्लिङ । प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौँमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट आवश्यक सामग्री आफैँले बोकेर उनीहरु मिक्वाखोला गाउँपालिकाको प...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तर पुस्तकालयमा २७ हजार पु...
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१० घर भई भक्तपुर सूर्...
दाङ । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको चौरजहारी नगरपालिका– ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक...
दाङ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विक रहेका छन्...
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग छमहिने सम्...
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले...
ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअ...
काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन...
काठमाडौँ, । “गत साउन १२ गतेदेखिको अबिरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दुःख सदनमा राख्...
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेका रेडियो र नेपाल टेलिभिजनलाई आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा स्थापना गर्ने विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विज्ञहरुसँग छलफ...