समाचार

दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ...

दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

काठमाडौं । मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिने गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–८ रत्नावतीस्थित सोखु खोलामा वर्सातको समयम...

दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार ढाल्न षड्यन्त्र भइरहेको दोहो¥याएका छन् । उनले सरकार ढालेमा त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । सुर्खेतमा बिहीबार सरकारविरुद्ध चलखेल भए त्य...

दियो पोस्ट | आइतबार, भाद्र १७, २०८०

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीति फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टि (एमाले) की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

पर्सा । पर्साको पर्सागढी नगरपालिका–१ बडेरुवाबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय १३ ग्रामसहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर सुनाचुरी गाउँपालिका–६ बस्ने ३८ वर...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा २ जनाको डुबेर मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका–६ हरवाडा चपुतरा चोकस्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँस्थित मामाघर बस्दै आए...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

रोल्पा । राल्पाको लुङ्ग्री गाउँपालिका–५ सेवारस्थित सडकमा रा.१ प ७४३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४९ वर्षीय भुजन बुढाथोकी रहेका छन् । ठक्करब...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको ...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

डोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरा रहेका छन् । बोहराले ती लाई त्रिपुरा...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं ।  एक दर्जन क्यासिनोले सरकारलाई साढे तीन अर्ब बढी राजस्व तिर्न बाँकी छ । गत आर्थिक वर्ष २०७९–८० सम्मा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रुपैयाँ राजस्व ...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौँ । बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण र...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं । बाबु आमाको बालविवाह वा बहुविवाहका कारण हुने सास्ती उनीहरुका छोराछोरीले बहोर्नुपरेको छ । त्यसै कारण उनीहरुले बालअधिकारको उपभोग पाएका छैनन् । बालविवाह र बहुविवाह गरेका दम्पतीले आफ्ना सन्तानक...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं । सडकमा छरपस्ट ढुंगा दुर्घटनाका कारण बन्छन् । ढुंगा हटाइदिने हो भने सम्भावित दुर्घटना टर्छ । ललितपुर महानगरपालिकाले छरपस्ट ढुंगालाई फ्याँक्ने होइन, तिनमा विभिन्न सन्देश कोरेर दुर्घटना रोक्ने ...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग भारततिर देखाएको भन्दै ...

दियो पोस्ट | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक पदमा कार्यरत लक्ष्मण गौतमले सेवा प्रवेश गर्दा नक्कली कागजात बनाएर जागिर खाएको खुलेको छ । पर्यटन बोर्डको कर्मचारी सेवा विनियमावली २०६४ को विनियम ६ को उप...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमको पासपोर्टधारी तिब्बती मुलका दावा छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ। उनले काभ्र...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ । विभिन्न राजनीतिक दलले यहाँ चरणबद्ध सङ्घर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नस...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग म...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुम...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौ । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखर...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

भक्तपुर । भक्तपुरमा एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीले एक जनालाई...

दियो पोस्ट | बिहिबार, भाद्र १४, २०८०

काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुम...