समाचार

दियो पोस्ट | बुधबार, साउन १७, २०८०

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ गाईघाटमा ना.६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरस...

दियो पोस्ट | बुधबार, साउन १७, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित  ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत अररिय...

दियो पोस्ट | बुधबार, साउन १७, २०८०

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९/८० को अवधिमा ठगी गरेको आ...

दियो पोस्ट | बुधबार, साउन १७, २०८०

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो बैठकको उद्घाटन गर्ने कार...

दियो पोस्ट | बुधबार, साउन १७, २०८०

ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस ...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । बैतडीकाे पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ ज...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं ।  कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन मंगलबार पदबाट राजीनामा दिएका हुन् । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले स...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

सप्तरी । सप्तरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुर टोल बस्ने दिपेन्द्र यादवको छोरा २ वर्षीय दिब्यानसु यादव रहेका छन् । आफ्नै घरमा रहेको जेनेरेटरको पान...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डि...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कीर्तिपुर नगरपालिका–१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दिल कुमारी महर्जन रहेकी छिन् । सोही ठाँउ स्थित आफ्नै घरमा पान...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

रुकुम (पश्चिम) । रुकुम (पश्चिम)मा ७ थान भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ ग्याम खोलास्थित ओढारबाट  भरुवा बन्दुक ७ थान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्र...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

झापा । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकाई नगरपालिका–४ त्रिवेणी चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीले मे.३ प ७०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई ...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको ...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसीमा भएको दुर्घटनामा परी बेपत्ता भएका विधान आलेमगरको खोजी गर्न र त्यस्ता घटना नदोहोरिने गरी काम गर्न सरकार...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरापलिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक जना पक्राउ परेका हुन...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट कुटपिटगरि हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ललितपुरमा कुटपिटगरि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्लाको महानगरपालिका–९ बालकुमारी च्या...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका म्याग्दी साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । विकले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा र...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

सिरहा । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ । गागन खोला किनारको झाडीमा शव दे...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था ...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् । मुद्दाको विषयवस्तु, प्रमाणको विवेचन...

दियो पोस्ट | मंगलबार, साउन १६, २०८०

हेटौडा । पाँच वर्षीया नाबालिगलाई बलात्कार गरी ढुङ्गाले किचेर हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–११ सिमलटार बस्ने ४५ वर्षीय ...