राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते

दियो पोस्ट  

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

सिफारिस