झापा । झापामा विलविजक बिनाको विभिन्न सामानसहित टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित पथरीयाबाट करीव १० लाख ३ हजार रुपैयाँ बराबरको बिभिन्न सामान तथा ट्याक्टर सशस्...
ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा...
रुपेन्देही । रुपन्देहीबाट लाखौको मोबाईकका कभर तथा एक्ससेरिज बरामद भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका -४ बसन्तपुर बाईपास रोडबाट बुधबार सशस्त्र प्रहरीले करीव ५ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको आईफो...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘ शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनिएकाे छ । पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ, लगायत समुद...
सिरहा । सिरहामा कुखुराको चल्लासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सिरहा नगरपालिका–७ स्थित शिवचोकबाट प्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराको चल्ला र बलेरो ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभर...
तनहुँ । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र र...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन्। आजदेखि सुरु भएको माओवादी केन्द्रको...
काठमाडौं। जातीय विभेदको कसुरमा पक्राउ पुर्जी जारी भएपछि अधिवक्ता भगवती पाण्डे ‘शीतल’ आफैं प्रहरीमा उपस्थित भएकी छन्। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको पाँच दिनपछि पाण्डे बुधबार बिहान...
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार ६ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पन...
काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु गरिएकोे पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठन...
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पक...
कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु...
रूकुम (पूर्व), । रूकुम (पूर्व) मा ११ थान भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको भुमे गाउँपालिका–६ स्थित तामारीको जंगलको ओढारबाट ११ थान भरूवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको...
कैलाली । कैलालीकाे विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला ग्राउण्डबाट ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१–०११ प ५५१६ ...
काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कञ्चनपुरको छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भिमदत्त नगरप...
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठजना...
काठमाडौं । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मा...
काठमाडौं । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइड...
चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा ख...
तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्...
काठमाडौं । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको आरोपमा ५ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर न...
कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–६ धर्मनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही ठाँउ स्थित निर्माणाधिन गौरीशंकर सिमेन्ट क...