समाचार

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

हेटौंडा,असोज ५ । प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ । हेटौँडा– ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज विभिन्न जातका बिरुवा रोप्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौ...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

काठमाडौँ, असोज ५ । बिस्तारै घटिरहेको सुनको म्ुल्यमा आइतबार पुन बढेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैय...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का ...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

काठमाडौँ, असोज छ । दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको ( सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्न...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

भक्तपुर, असोज ५ । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

काठमाडौं, असोज ५ शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा प...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

काठमाडौं, असोज ५ । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपा...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

एजेन्सी । चर्चित सुपरमार्केट वालमार्टले अमेरिकामा विद्युतीय चुरोट बिक्री रोकेको छ । विभिन्न स्वादमा बजारमा पाइने इ– सिगरेट (विद्युतीय चुरोट) को सेवनले मानिसहरुको युवावस्थामै मृत्यु हुने र फोक्सोमा ...

दियो पोस्ट | शुक्रबार, आश्विन ०३, २०७६

भोजपुर, असोज ३ । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको...

दियो पोस्ट | शुक्रबार, आश्विन ०३, २०७६

काठमाडौं– पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवा...

दियो पोस्ट | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ, असोज २ । लगातार दुई दिन उच्च अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकले घटेको छ । साताको बिहीबार नेप्से १८।१२ अं...

दियो पोस्ट | बिहिबार, आश्विन ०२, २०७६

काठमाडौँ, असोज २ । नेपालले फुटबलमा सुधार गरेको छ । बिहीबार फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल पाँच स्थान उक्लिएको छ । पुरुष फुटबलमा गतमहिना १ सय ६६ स्थानमा भए...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । पुँजीबजार २ दिनदेखि उकालो चढिरहेको छ । मंगलबार २७ अंकले बृद्धी भएको नेप्से बुधबार पुन २२ दशमलव ६८ अंकले बृद्धी भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजिबजारका बारेमा सकार...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

काठमाडौँ, असोज १ । काठमाडौँको स्वयम्भुमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सानो भर्याङ निवासी २० बर्षीय सम्मान भट्ट रहेका छन् । मंगलबार साँझ भट्टले च...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

चितवन, असोज १ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययन...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

– शरच्चन्द्र भण्डारी  काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा मंगलबारदेखि सुरु भएको छ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी ...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

काठमाडौँ, भदौ ३१ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगता (साग)का लागि बक्सिङतर्फ १० महिला र ६ पुरुषसहित १६ जना खेलाडी छनोटमा परेका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारिरीक तालिम तथा प्रशिक्षण केन्द्...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

काठमाडौँ ,भदौ ३१ । टाटा मोटर्सद्धारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारि...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

चितवन,भदौ ३१ । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा ...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

–टीका खतिवडा/रासस इलाम,भदौ ३१ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानम...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

जेरुसलेम, इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

–नरेन्द्रसिंह कार्की/रासस दार्चुला,भदौ ३१ । अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आए...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

काठमाडौं,भदौ ३१ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

ललितपुर, भदौ ३१ । गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रण लगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्याल...