काठमाडैँ,वैशाख ६ । प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत...
सप्तरी,वैशाख ६ । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध...
काठमाडौँ,वैशाख ६ । गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लगिन् । उनले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्त...
भारतमा विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा बिहीवार दोस्रो चरणमा मतदान हुँदैछ। यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्। स...
पोर्चुगलको मडिरा टापुमा एउटा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा कैयौँ पर्यटकको ज्यान गएको छ। पोर्चुगलका सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा २८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जन...
पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि...
लिमा,वैशाख ५ । पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन्। आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्...
काठमाडौँ,वैशाख ५ । नेपालमा कार्यरत दुई सय ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कानुनी आधार र मापदण्डबिनै करिब साढे ६ अर्ब दातामार्फत भित्र्याएका छन्। यसरी ल्याएको रकम आफू अनुकूल खर्च गर्ने गरेको...
गोरखा,वैशाख ५ । गोरखाका ठेकेदारहरूले दरौंदी नदीको धार परिवर्तन गरी दोहन गरेका छन्। पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा मेसिन प्रयोग गरी खोला फर्काएर खोप्लाङ कन्स्ट्रक्सन र सचेत कन्स्ट्...
काठमाडौँ,वैशाख ५ । निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेश थपलियाका विषयमा सत्तापक्ष र प्रतिपक्ष दुई कित्तामा बाँडिएर संसदीय सुनुवाइ गरेका छन्। थपलिया ‘नेकपा’ निकट रहेको भन्दै विपक्षी कांग्रेसल...
काँकडभिट्टा,वैशाख ५ । पूर्वी नाका काँकडभिट्टा ४८ घण्टाका लागि सिल गरिएपछि चुनावमा मतदानका लागि जाने भारतीय नागरिक काँकडभिट्टा नाकामै अलपत्र परेका छन्। भारतमा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर राख...
काठमाडौँ,वैशाख ५ । ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौं। जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ। ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्य...
जन्मिनेबित्तिकै नाम टिप्दै ‘स्पोन्सर’ आउँछन्, गाउँका स्कुल भटाभट बन्द गोरखा ,वैशाख ५ । गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस...
काठमाडौँ,वैशाख ५ । प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन्। अन्य जग्गा व्यक्तिले प्रयोग गरिर...
काठमाडौँ,वैशाख ४ । हरेक बर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु बाइसधारामा मेलाको तयारी पुरा भएको छ । बैशाख ६ गते शुक्रबारका दिन बालाजु बाइसधारामा मेला लाग्ने मेला ब्यवस्थापन समितिले जनाएको छ । ...
नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो, तर यो रोगको सङ्क्रमण केही वर्षदेखि बढ्न थालेको विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले देखाएको छ। विश्वका अन्य देशमा पनि दादुराबाट पी...
इन्डोनेशियामा सम्पन्न भएको राष्ट्रपतीय चुनावका अनौपचारिक प्रारम्भिक परिणाम अनुसार सत्तासीन राष्ट्रपति जोको विडोडो आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्। आधिकारिक मत सर्वेक्षण समूहहरूले ...
जुम्ला,वैशाख ४ । “अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्...
काठमाडौँ,वैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन ...
इस्लामाबाद, पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका खम्बा लडेका थिए। आँधीहुरील...
च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सविरुद्व सनसनीपुर्ण जित हासिल गर्दै अजाक्स सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा अजाक्सले युभेन्ट्सलाई २–१ ले पराजित ...
स्पेनिस क्लब बार्सिलोना म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युन...
चितवन, वैशाख ३ । खपत घट्दै गएपछि व्यवसायीले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा फुल (अण्डा) बिक्री गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घले सोमबार विज्ञप्ति जारी गरी धेरै नोक्सानीमा फुल बिक्री...
काठमाडौँ, वैशाख ३ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महीना नबित्दै संशोधनको माग गर्दै उनीहरु दैनिक रुपमा मन्त्रालय धाउन थालेका छन् । सरकारले गत चैत १४ गते तीनै तहमा करी...