कारिता, इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारी...
ढाका, बङ्गलादेश,पुस ८ । आर्थिक बर्ष २०१८÷०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको छ । ब...
वालिङ,पुस ८ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको बताए छ । चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आज स्य...
काठमाडौँ, ८ पुस । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी य...
काठमाडौँ, पुस ८ । धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिश...
सुर्खेत, पुस ८ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णलीको समृद्धिका लागि कर्णालीका पत्रकारले उल्लेख्य भुमिका खेल्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्...
जकार्ता, पुस ८ । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका क...
कृष्ण आचार्य भरतपुर, ८ पुस । कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादन...
सिरहा, पुष ८ । सिराहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको रिपिटर टावर नजिकै भेटिएको शक्तिशाली प्रेसरकुकर बम भेटिएको छ । बम भेटिएको खबर पाउनासाथ नेपाली सेनाको टोली उक्त स्थानमा पुगी डिस्पोज गरे...
जुम्ला, पुस ८ । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन...
लहान,पुस ७ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय कुलेश्वर यादवको गाईगोठमा बालेको आगो सल्किएर आगलागी हुँदा उहाँका तीन वटा घ...
बनियानी, पुस ७ । झापाका अग्रज पत्रकार नकूल काजीलाई आज अभिनन्दन गरिएको छ । भद्रपुर नगरपालिकाको वडा नं ५ वडा समितिले आयोजना गरेको ‘रिभर साइडबीच भलिबल’ प्रतियोगिताको समापन कार्यक्रममा अग्रज पत्रकार ...
काठमाडौँ,पुस ७ । चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडैंको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई पक्राउ गर...
काठमाडौँ,पुस ७ । ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिक...
काठमाडौँ, पुस ७ । नेपाली काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज अपरान्ह् प्रस्ताव प्...
लमही, पुस ७ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र बिद्...
वासिङ्टन,पुस ७ । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोति...
काठमाडौँ,पुस ७ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग ९इपिएल० प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खु...
ग्याटविक, बेलायत,पुस ७ । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र ९ड्रोन० उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्...
काभ्रेपलाञ्चोक,पुस ७ । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारम...
नयाँदिल्ली, पुस ७ । भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा त...
सप्तरी,पुस ७ । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्...
रत्ननगर, चितवन,पुस ७ । विषादीका कारण राप्ती नगरपालिका–११ बरिनटारका मौरीपालक कृषक धर्मराज श्रेष्ठको सात घार मौरी मरेका छन् । अज्ञात समूहले घार नजिकै रासायनिक विषादी फालेकाले मौरी मरेको हो । मौरी न...
– मोहन पौडेल परासी,पुस ७ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गा...