समाचार

किन काठमाण्डू उपत्यकामा ‘सबैभन्दा बढी’ बालयौन दुराचार
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १५, २०७६

मुलुकी संहिताले बालयौन दुराचारको विषयलाई छुट्टै अपराधको रूपमा राखेयता बालयौन दुराचारमा संलग्न १२९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसमध्ये विदेशी नौजना र स्वदेशी १२० जना छन्। गत वर्षसम...

तलब नपाएका जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १५, २०७६

आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यक...

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १५, २०७६

काठमाडौँ,वैशाख १५ । नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष...

स्पेनिस ला लिगा लिगको उपाधि बार्सिलोनालाई
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १५, २०७६

फुटबल क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २६ औ लिग उपाधि उचालेको हो । घरेलु मैदान क्याम्प नाउमा...

गुल्मीको दजाकोटमा बिरामीको संख्या १ सय ६५ पुग्यो, झाडापखाला अझै नियन्त्रण बाहिर
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

गुल्मी, वैशाख १४ । गुल्मीको मुसिकोट नगरपालिका ४ अन्र्तगत वडागाउँको दजाकोटमा दुषित पानीका कारण फैलीएको झाडापखालाका कारण विरामी हुनेको संख्या १ सय ६५ पुगेको छ । झाडापखाला अझै पनि नियन्त्रणबाहीर छ । ...

भूकम्पपछिको पुनर्निर्माण सक्न अझैँ चार अर्व लाग्ने
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौँ,वैशाख १४ ।भूकम्पपछिको पुनर्निर्माणका सबै काम सक्न अझै चार खर्व रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अधिकारीहरूका अनुसार पुनर्निर्माणका कामहरू आगा...

आगलागीबाट जोगाउन ३ सय सुरक्षित घर बनाइँदै
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

राँझा,वैशाख १४ । वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । ६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका...

रवीन्द्र मिश्रको पार्टीको नाम परिवर्तन, अव साझा विवेकशील पार्टी हुने
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौं, वैशाख १४ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाा पार्टीको नाम परिवर्तन हुने भएको छ अब साझा विवेकशील पार्टी बनाउने निर्णय भएको संयोजक मिश्रले बताए । पार्टीबाट भिन्न भएर गएकाहरुले पनि ...

शेयर बजार : वाणिज्य बैंकको बोलवाला
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौँ, वैशाख १४ । नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ । आइतबार कारोवार मापक...

दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौँ, वैशाख १४ । शोधनान्तर स्थिति दबाबमा रहेपनि मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै समष्टिगत रुपमा आर्थिक क्रियाकलापले गति लिन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वित्तीय क्षेत्रमा लिइएक...

यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत, चार सय मिटर मर्मत सकियो
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौँ, वैशाख १४ । रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्...

खुल्लामञ्चमा डोजर चल्यो, यस्तो भन्छन् व्यापारी (भिडियो)
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

–रमेश लम्साल/रासस काठमाडौँ,वैशाख १४ । राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ । राजनीतिक आ...

सुरक्षा कारबाहीमा १५ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् । सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना बालबालिका र...

ललिता निवासको साँढे चार सय कित्ता जग्गा रोक्का गर्यौं, विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छ : मन्त्री अर्याल
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क...

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, परीक्षा केन्द्रमा सिसी क्यामरा
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

भक्तपुर, वैशाख १४ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि ...

खुलामञ्चका टहरा डोजर लगाएर भत्काइँदै
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौँ,वैशाख १४ । चौतर्फी विरोध पछि खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना काठमाडौँ महानगरपालिकाले भत्काउन सुरु गरेको छ । महानगरपालिकाले २०७१ मा खुलामञ्चको ...

मृतावस्थामा फेला परिन् सरिता, गाँजा खाइरहने श्रीमान पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

बनेपा,वैशाख १४। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्ध...

प्रदेश २ ले संविधानविपरीत आफ्नै सिडिओ राख्न खोजेको गृहमन्त्रीको आरोप
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

जनकपुरधाम वैशाख १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानमै नभएको व्यवस्था गरेर प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेक...

श्रीलङ्का आक्रमण: शुक्रवार सशस्त्र समूहसँग भिडन्त भएको स्थानमा १५ वटा शव फेला
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

श्रीलङ्कामा प्रहरी र सशस्त्र समूहबीच शुक्रवार गोली हानाहान भएको स्थानबाट १५ जनाको शव फेला परेको सुरक्षाअधिकारीहरूले बताएका छन्। आइतवारको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने क्रममा...

नेयमारलाई युएईएफएले प्रतिबन्ध लगायो
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर नेयमारलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले तीन खेलको प्रतिबन्ध गरेको छ । युएईएफएले शुक्रबार नेयमारलाई तीन युरोपियन खेलमा प्रति...

प्लेन दुर्घटनामा निधन भएका फुटबलर सालाको बुबाको निधन
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

विमान दुर्घटनामा निधन भएका कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको बुबाको निधन भएको छ । तीन महिना अघि विमान दुर्घटना निधन भएका सालाको बुबा होरासिओ सालाको शुक्रबार निधन भएको हो । सालाको निधन भ...

कालोपत्र भएको दुई हप्तामै सडक जीर्ण
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

काठमाडौं, वैशाख १४ । चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ । यो सडक गत चैतको अन्तिम सातामा काल...

नुनदेखि सुनसम्म सेटिङ, तस्करलाई प्रहरीकै सहयोग
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख १४, २०७६

जनकपुरधाम, वैशाख १४ । सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा...

सरकार एक्लैको प्रयासमा देशको विकास र समृद्धि सम्भव छैन–बाबुराम भट्टराई
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १३, २०७६

काठमाडौं, वैशाख १३ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन् । संयोजक भट्टराईले सरका...