समाचार

पुरुषहरुले चार्मिङ बढाउन के गर्ने, यस्ता छन् ७ टिप्स
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । महिलाको मात्र के कुरा, पुरुष पनि सुन्दर देखिन चाहन्छन् । प्रायः मानिसमा एक्टिभ हुने चाहना हुन्छ । सबै आफुलाई चार्मिङ देखाउन चाहन्छन् । यद्यपी, सुन्दर देखिन के गर्ने भन्ने विषयमा अन...

पानीको कमी हुँदा शरीरमा देखिन्छन् यस्ता समस्या, अनुहार चाउरिने देखि मृगौला कमजोर हुनेसम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०८, २०७५

काठमाडौँ, माघ ८ । पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न अत्यावश्यक छ । यद्यपी, शरीरमा विभिन्न...

राजधानीमा ठगी गर्ने दुई पेट्रोलपम्पमा शिलबन्दी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने च...

जबर्जस्तीकरणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

दमौली, माघ ७ । जबर्जस्तीकरणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्का...

पोलिमर नोट छपाई भ्रष्टाचार मुद्दाका पूर्वगभर्नर तिलक रावलसँग विशेष अदालतले लिग्यो १० लाख रुपैयाँ धरौटी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हा...

निर्मला पन्तको घरमा पुगेर कांग्रेस प्रवक्ता शर्माले के भने ?
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

भीमदत्तनगर, माघ ७ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेस...

‘सम्झनामा तारादेवी’ कार्यक्रम आयोजना माघ ९ गते हुने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

माघ ७, काठमाडौं – तारादेवी स्मृती फाउन्डेशनले यहि माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारा देवी” कार्यक्रमको आयोजना गर्ने भएको छ। आज संवाद चौतारीमा पत्रकार सम्मेलन गरी स्वरकिन्नरी तारादेवी श्रे...

शेयर बजारमा ११ अंकको गिरावट
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । शेयर बजार मापक नेप्से परिसुचक आज पनि झण्डै ११ अंकले घटेको छ । हिजो ८ दशमलव ६ अंकले घटेको नेप्से परिसुचक आज पनि १० दशमलव ६ अंकले घटेर ११ सय ६ दशमलव ०६ अंकमा झरेको नेपाल स्टक एकसचेन्ज...

१० वर्षीया किशोरीमाथि बलात्कारकाे प्रयास भएपछि…
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

चितवन, माघ ७ । राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी...

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

भीमदत्तनगर, माघ ७ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ । निकुञ्जको सुरक्षार्...

भक्तपुरमा माधवनारायण मेला शुरु
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

भक्तपुर, माघ ७ । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्ण...

काठमाडौं महानगरले पहिलो चरणमा २ वटा आकाशे पुल निर्माण गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०७, २०७५

काठमाडौँ, माघ ७ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिए...

हप्ताको पहिलो दिन नै शेयर बजार ८ दशमलव ६ अंकले घट्यो
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । शेयर बजार मापक नेप्से परिसुचक आज ८ दशमलव ६ अंकले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसुचक घटेर ११ सय ७९ दशमलव १७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको ...

प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौँ, माघ ६ । नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ । झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र ...

डोल्पा तीन दिनदेखि सञ्चारविहीन
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

डोल्पा, माघ ६ । शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जि...

नेपालमा सैनिक शासन लागु गर्न पाँचायन पुजा !
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

विरगञ्ज, माघ ६ । नेपालमा शैनिक शासन लागु गर्न भन्दै पर्साको विरगञ्जमा पाँचायन पुजा गरिएको छ । विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक अस्थिरता, आन्दोलन लगायत संघर्षका क्रियाकलाप मात्रै हुने गरेको भन्दै...

थाईल्याण्ड वुमन्स टि ट्वान्टी  स्म्यासका उपविजेता महिला क्रिकेट टोली आज स्वदेश फर्कदै
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

काठमाडौं, माघ ६ । थाईल्याण्डमा भएको थाईल्याण्ड वुमन्स टि ट्वान्टी स्म्यास क्रिकेटमा उपविजेता भएका नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कने भएका छन् । घरेलु टोलीसंग पराजित हुँदै उपाध...

पत्नी राधिका शाक्यको साथमा स्विजरल्यान्ड जाँदै प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुनका लागि आज प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्ड जादैँछन् । जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज स्विज...

सेनाका घोडा प्रहरीलाई भयो ‘घाँडो’
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०६, २०७५

नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका १० वटा घोडा मध्ये तीनवटा मरिसकेका छन् भने ६ वटा विविध कारणले काम लिन नसकिने अवस्था छन्। प्रहरीसँग रहेका १३ वटा घोडामध्ये चारवटा मात्र ड्यूटीु गर्न सक...

माथिल्लो तामाकोशीको शेयरमुल्यमा दैनिक १० प्रतिशतको वृद्धी
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ ५ । नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले ...

थ्रीस्टारलाई स्तब्ध पार्दै खप्तड गोल्ड कपको उपाधि पुलिसलाई
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

धनगढी, माघ ५ । ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारला...

भारतको हरिद्वारबाट घर फर्कँदै गरेका दुई नेपाली युवा बेपत्ता
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

दुल्लु, माघ ५ । भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भार...

रोकीराखेको ट्र्याक्टर गुडेर महिलालाई किच्यो, उपचारको क्रममा मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

म्याग्दी माघ ५ । ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ । ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लाग...

महिला टी ट्वान्टी क्रिकेटः नेपाल उपविजेतामै सिमित, थाइल्याण्डसंग ७० रनले पराजित
दियोपोस्ट संवाददाता    | शनिबार, माघ ०५, २०७५

काठमाडौँ, माघ ५ । थाइल्याण्डमा जारि टी–ट्वान्टी स्म्यास महिला क्रिकेटको फाइनलमा नेपाल पराजित भएको छ । घरेलु मैदान र दर्शकहरुको बिचमा नेपाल ७० रनले पराजित भएको हो । टेर्ड थाई मैदानमा आज भएको फाइन...