काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
मंगलबार लामिछानेले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् ।