काठमाडौं । रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। रुस-युक्रेन लडाइँमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।
मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma