सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ म्याग्‍नेच्युडको भूकम्प

दियो पोस्ट  

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रविन्दु बनाएर बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

TATA ADD