राष्ट्रपति पौडेलद्वारा माघेसंक्रान्ति को शुभकामना आदानप्रदान

दियो पोस्ट डेस्क  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा माघेसंक्रान्ति को शुभकामना आदानप्रदान गरेका छन् ।

आज राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमका बीच आपसी सहयोग, भातृत्व को भावना विकास गर्दै देश विकाशमा योगदान दिनुपर्ने पौडेलले बताए ।

सो कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभा अध्यक्ष, शेरबहादुर देउवा, माधव कुमार नेपाल, लगायतको उपस्थिति रहेको छ ।

सिफारिस