थारु राष्ट्रिय समाजको माघे ; अवसरमा झाँकिसहितको र्‍याली (तस्बिरहरू)

दियो पोस्ट डेस्क  

काठमाडौं । थारु राष्ट्रिय समाजले माघे सक्ंरान्तिको अवसरमा काठमाडौंको बसन्तपुर देखि टुडिखेलमा झाँकिसहितको  र्‍याली आयोजना गरेका छन् ।

माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

   

 

TATA ADD