हेटौंडा ह्वील्स र हुन्डाईको सहयोगमा बालबालिकालाई नयाँ कम्प्युटर वितरण

दियोपोस्ट संवाददाता

हेटौंडा । समुदायको सहयोग गर्ने उद्देश्यले हेटौंडा ह्वील्सले हुन्डाईको ह्याप्पी मुभसँग मिलेर कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) पहल सञ्चालन गरेको छ ।
बुधवार हेटौंडाको सिर्जना पथमा रहेको आशीर्वाद बालगृहका बालबालिकाको शिक्षामा सिकाइ प्रक्रियालाई सहयोग पुर्याउने उद्देश्यका राखी डेस्कटप कम्प्युटर सहयोग गरिएको छ ।

बालबालिकालाई राम्रो शैक्षिक स्रोत र प्रविधिको पहुँच, डिजिटल साक्षरता बृद्धि गर्न र आधुनिक विश्वसँग जोडिन मद्दत पुर्यारउने लक्ष्य राखेको ।

सिफारिस