काठमाडौं । काठमाडौंमा ठूलो भूकम्पको महशुस भएको छ । विहान ६ बजेर ५५ मिनेटमा काठमाडौंमा भूकम्पको महशुस भएको हो । भूकम्पले धेरैसमय नै हल्लाएपछि काठमाडौंका जनता घरबाट बाहिर निस्किएका छन् ।
तिब्बतको सिगात्से केन्द्रविन्दु रहेको यो भूकम्प ७ म्याग्निच्युटको रहेको पाइएको छ ।