
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बिहान बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा संसदको हिउँदे अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने छ । संसदको हिउँदे अधिवेशन बिहीबार ९माघ १८० देखि सुरु हुदै छ ।