शिष्य ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ

दियो पोस्ट  

काठमाडौँ, पुष २८ । शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै शिष्यलाई ठगी गरेको अभियोगमा उनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

विदेश पठाइदिने आश्वासन दिएर शिवानन्दले ४ जना शिष्यलाई ठगी गरेको उजुरी परेपछि महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शिवानन्दले टौदहमा आश्रम संचालनमा गर्दै आएका छन् ।

prabhu bank Add