राष्ट्रियसभा चुनाबमा प्रदेश २ बाट नेकपाकी तुलसा दाहाल विजयी

दियो पोस्ट  

धनुषा । राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् ।

महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । नगिनाले ४७ सय ४० मतभार ल्याइन् भने तुलसाले ५२सय ८ मत ल्याएर बिजयी भइन् ।