राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलद्धारा राजिनामा (राजिनामा पत्रसहित)

दियो पोस्ट  

काठमाडौँ, माघ १० । राष्ट्रपति विद्यादेवि भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति समक्ष राजिनामा पत्र बुझाएका हुन् ।

नेकपाले स्थायी समिति सदस्य अग्नी प्रसाद सापकोटालाई सभामुख बनाउनका लागेपछि प्याकुरेलले राजिनामा दिएको बुझिएको छ । उनले यसअघि नै २०७२ सापकोटाबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ ।

यद्यपी प्याकुरेलको राजिनामा भने स्वीकृत भएको छैन ।

सिफारिस