इमाडोलकाे कृष्ण मन्दिर नजिकै पसलमा आगजनी

दियोपोस्ट संवाददाता

काठमाडौं । ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोलमा रहेको कृष्ण मन्दिर नजिक आगलागी भएको छ । मंगलबार बेलुका करिब ७ बजे देखि कृष्ण मन्दिर नजिकको रंग पसलमा आगलागी भइरहेको छ ।

आगलागीबाट उक्त रंग पसलमा के कति क्षती भइको हो भने खुलेको छैन् । प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।  यस बिषयमा बुझन दियो पोस्टले वडा नं ४ का वडा अध्यक्ष अमृत खत्रीलाई सम्पर्क गर्दा आफु उद्धार कार्यमा रहेको भन्दै अध्यक्ष खत्रीले फोन राखे ।

सिफारिस