सरकारले गर्‍यो एकैपटक ७८ सहसचिवको सरुवा (सूचीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो । सरुवा सूची भने बिहीबार सार्वजनिक भएको छ।

सिफारिस