लागु औषध दुर्व्यशनमा दुर्गा प्रसाइँका स्वकीय सचिव बराल (भिडियोसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका प्रमुख स्वकीय सचिव सुशील बराल लागु औषध दुर्व्यर्सनमा रहेको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा उनी कोठाभित्र बसेर गाँजा तान्दै गरेको देखिन्छ।

बराल केही वर्षयता दुर्गा प्रसाईंका प्रमुख स्वकीय सचिवको भूमिकामा सक्रिय रहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा उनी दुर्गा प्रसाईंसँग नजिक देखिने तथा सेल्फी खिचेको समेत देखिन्छ ।

दुर्गा प्रसाईं पक्राउ परेका बेला बरालकै हस्ताक्षर प्रयोग गर्दै विज्ञप्ति जारी समेत भएका छन् । प्रसाईं पक्राउ पर्दा उनले सरकारको कदमलाई ‘अधिनायकवादी चरित्र उदाङ्गो पार्ने’ कार्यको संज्ञा दिँदै विरोध जनाउने गरेका थिए ।

भिडियाे हेर्नुहाेस्: 

सिफारिस