प्रकाण्डका छोरा नरेन्द्र बानेश्वरबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ५ । सरकारबाट प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा पक्राउ परेका छन् ।

महानगरिय अपराध महाशाखाले प्रकाण्डका छोरा नरेन्द्र विकलाई राजधानीको बानेश्वरबाट पक्राउ गरेको हो ।

यसअघि पनि विराटनगर विमानस्थलमा उनी गोलीसहित पक्राउ परेका थिए ।

सम्बन्धित खबर