काठमाडौं । बिहान १० बजे अप्रेसन थिएटरमा प्रवेश गरेकाका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला जोडिएको छ ।
प्रधानमन्त्रि ओलीको शल्यक्रियामार्फत मिर्गौला जोडिएको हो । उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली सोमबार अस्पताल भर्ना भएका थिए ।